बागलुङ/ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा नेकपा एमालेको वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ ।
भीमापोखरामा नेकपा एमालेका विद्यापति शर्माले १ हजार ३० मत सहित पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन्...
पोखरा महानगरपालिकामा ८६ मतले धनराज अघि
पोखरा/पोखरा महागनरपालिकाको मयेरप पदमा गठबन्धनका धनराज आचार्य ८६ मतले अघि रहेका छन् ।
३ हजार ९ सय ७८ मत गणना हुने समयसम्म धनराजले १ हजार पाँच सय २३ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण...
३ हजार ५ सय मत गणना गर्दा गठबन्धनकै अग्रता
पोखरा/पोखरा महानगरपालिकाको ३ हजार पाँच सय मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार ३ सय ४९ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार...
ताराखोलामा गठबन्धन, तमानमा कांग्रेस बिजयी
बागलुङ/स्थानीय तह निर्वाचनमा पालिका तहको परिणाम आउने क्रम शुरु भएको छ । परिणामले गठबन्धनका उमेदवारहरु बिजयी शुरुवात गरेका छन् । वडा तहमा भने एमालेका अध्यक्ष र सदस्य पनि बिजयी भैरहेका छन् ।
बागलुङ नगरमा गठबन्धनका...
३ हजार मत गणना गर्दा गठबन्धनकै अग्रता
पोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत...
१ हजार ६ सय मत गणना हुदाँ गठबन्धनका आचार्यको अग्रता
पोखरा पोखरा महानगरपालिकाको मेयरपदमा १ हजार ६ सय मत गन्दा गठबन्धनका धनराज आचार्यले अग्रता लिएको छ । आचार्यले ६ सय १३ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले पाँच सय ८३ मत ल्याएका छन् ।
उपमेयरमा...
पाँच सय मत गन्दा थापाको अग्रता
पोखरा महानगरपालिकाको मेयरपदमा ५ सय मत गन्दा एमालेका कृष्ण थापा अघि रहेका छन् ।
थापाले १ सय ८६ मत प्राप्त गर्दा गठबन्धनका धनराज आचार्यले १ सय ७९ मत ल्याएका छन् । यस्तै राप्रपाका शंकर खरालले...
२ सय मत गन्दा गठबन्धन अघि
पोखरा । पोखरा पोखरा महानगरपालिकामा २ सय मत गणना हुँदा गठबन्धनका धनराज अघि रहेका छन् । धनराजले ७६ मत प्राप्त गर्दा कृष्ण थापाले ७४ मत प्राप्त गरे ।
उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ८३ मत ल्याउँदा...
पोखरामा १ सय ५० मत गन्दा एमाले अघि, सय मत गन्दा १० बदर
पोखरा पोखरा महानगरपालिकामा १ सय ५० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका एमालेका कृष्णथापा अघि रहेका छन् ।
थापाले ६१ मत ल्याउँदा गठबन्धनका धनराज आचार्यले ४९ मत ल्याएका छन् ।यस्तै उपमेयरमा एमाले र गठबन्धन बराबरमा...
बागलुङका चार वडाको नतिजा आयो
बागलुङ/ बागलुङमा चार दलले वडाअध्यक्षमा खाता खोलेका छन् । पछिल्लो मत परिणाम अनुसार जिल्लाभरका ८५ वडा मध्ये ४ वडाको मत परिणाम आएको छ । जसअनुसार नेकपा एमालेले बागलुङको गलकोट नगरपालिका–११ रिघाबाट विजयी सुरुवात गरेको...