आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा महानगरको मतगणना सुरु, १२ को मतगणनामा अवरोध

पोखरा/ स्थानीय तह निर्वाचन अन्तरगत पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. १२ को मत गणनासंगै मतगणना सुरु भएको हो । जिल्ला समन्वय समितिको हलमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले मत...

पोखरा महानगरको मतगणना २ बजेबाट गर्ने निर्णय

पोखरा /पोखरा महानगरपालिका जिल्ला समन्वय समितिमा बसेको सर्वदलीय बैठकले महानगरको मतगणना २ बजेबाट गर्ने निर्णय गरेको छ । ३३ वटा वडा रहेको महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरामा कुल १...

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङ/बागलुङका तीन पालिकामा मतगणना जारी छ । तीनवटै पालिकामा गठबन्धनका उमेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । एमालेका पूर्ण काउचाले ३ सय ५०...

म्याग्दीमा ६६ प्रतिशत मत खस्यो

म्याग्दी/ म्याग्दीमा स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । शुक्रबार बिहान निर्धारित समयमा सुरू भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रहेकोमा जिल्लाभरबाट प्राप्त जानकारीमा करिब ६६ प्रतिशत मत खसेको छ । बेनी नगरपालिकासहित...

स्याङ्जा जीप दुर्घटना : ‘छोरो ऐया भन्छ, आमा खोज्छ, म के भन्ने ?’

पोखरा/ शुक्रबार गाउँभरि भोट हाल्ने उल्लास थियो । वालिङ १४ शिख्र्रेबाट मतदानस्थलसम्म पुग्न मुस्किलले ४५ मिनेट लाग्थ्यो । अर्जुन कुँवर आफूसहित श्रीमति र आमासँग मतदान गर्न जाने तयारीमा थिए । त्यतिकैमा गाउँलेलाई लिन एउटा...

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमालेका विष्ट विजयी

मुस्ताङ – जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएका छन् । उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट...

मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर र नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ विजयी

मनाङ – जिल्लाको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । घलेले ३२० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि...

मुस्ताङका चार गाउँपालिकामा मतगणना जारी

पोखरा – पाँच स्थानीय तह रहेको मुस्ताङ जिल्लामा मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थासाङ गाउँपालिकामा भने सम्पर्क हुन नसकेको जिल्ला निर्वाचन अधिकारी मदन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार लो-घेकर...

मनाङमा ६२.६० प्रतिशत मतदान, मतगणना सुरु

मनाङ – जिल्लाका ३ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन...

बागलुङमा ६५ प्रतिशत मतदान: निर्वाचन अधिकारी रिजाल

बागलुङ- शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लाभर शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । केही स्थानमा सामान्य बिबाद र झगडाले मतदानमा असर परेपनि पुनः सुचारु भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रमेश...

-->