आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

स्याङ्जामा सवारी दुर्घटना १४ जनाको मृत्यु

स्याङजा वालिङ न.पा. १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको ग. २ च. ३०२६ नं.को जिप अनियन्त्रित भई सडकबाट  अन्दाजी ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको...

निर्वाचन रौनक : भरिभराउ गाउँ, सुनसान शहर

बागलुङ/ बागलुङ बजारमा व्यवसाय गरेर बस्ने टिकाराम शर्मा बिहीबार बिहानै घरतर्फ लागे । बजारमा रहेको उनको किराना पसल दुई दिन बन्द हुनेछ । परिवारसहित उनी घर हिँडेका हुन् । मतदानको दिन सवारी नचल्ने भएकाले...

वडिगाडमा गाउँपालिका अध्यक्ष र एमाले उमेद्वार माथी आक्रमण

बागलुङ/  बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा र नेकपा एमालेको तर्फबाट अध्यक्षका उमेद्वार राजन कुमार पाईजामाथी आक्रमण भएको छ । बुधबार राती एमालेको कार्यालयमा सुतिरहेको समयमा पाईजासहित छ जना एमाले कार्यकर्तामाथी आक्रमण भएको हो...

मतदानस्थल तयार, झन् बढ्यो रौनक

बागलुङ/ सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपरान्ह साढे चार बजे मतदान स्थल पुग्यो । झन्डै ६० किलोमिटर टाढा रहेको बरेङ गाउँपालिका ४, स्थित...

सुरक्षा संवेदनशिलता र मदिरा नियन्त्रण

बागलुङ/ निर्वाचन सुरक्षा संवेदनशिलता अन्य गर्न प्रशासनले मौन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाएको छ । मतदान केन्द्र आसपासमा स्थानीय तथा ब्राण्ड गरिएका मदिरा बिक्री बितरणमा प्रशासनले रोक लगाएको हो । मौन अवधि शुरु हुनुअघि...

मतगणनास्थल : तारजालीको घेरा, क्यामेराको निगरानी

बागलुङ/जैमिनी नगरपालिका–१ कुश्मीशेराको वडा कार्यालय भवनमा रहेको सभाहलमा तारजाली लगाउन सुरु भएको छ । वडा कार्यालय स्थानीय तह निर्वाचनको मत गणनास्थल हो । प्राबिधिकहरुले सिसिक्यामेरा जडानको काम गरिरहेका छन्भने मजदुरहरु तारजाली लगाउने तरखर गरिरहेका...

लोक भाखा ‘घुम्टे साइला’

बागलुङ/ बागलुङको गलकोटमा रहेको ११ हजार फिट अग्लो घुम्टे डाँडालाई साछी राखेर धेरै कलाकारले गीत संगीत बनाएका छन् । ती गीतहरु चर्तित पनि छन् । घुम्टे यहाँको अग्लो पहाड हो । दर्जन थरी गुराँस...

तीस वर्ष भो, धारा सुक्दै गो !

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका१ का ५ सय ३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभीरमा मात्रै मुहान छ । दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयले दैनिकी...

‘तालको खेती गर्ने दिन अन्त्य भयो’

पोखरा/फेवातालको मापदण्ड सर्वोच्चको निर्देशनात्मक आदेश विपरित ६५ मिटरबाट ३० मिटरमा झार्ने पोखरा महानगर कार्यपालिकाको अन्तिम बैठकको निर्णय बल्ल प्रमाणीकरण भएको छ । गएको चैत १६ गते बसेको मेयर मानबहादुर जिसी नेतृत्वको अन्तिम कार्यपालिका बैठकले...

मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्री पोखरेलको अपिल

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा...

-->