बागलुङ/ स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवार तथा दलहरुले आचारसंहिताको ठाडो उल्लंघन गरेका छन् । चुनावी प्रचार–प्रसार सामग्री तथा चुनाव प्रचारको काममा आचारसंहिताको उल्लंघन भएको हो । मतदातालाई आकर्षित गर्नका लागि उम्मेदवारहरुले चर्को आवाजमा माइक बजाउने,...
बागलुङ/ नेकपा एमाले र राप्रपाको संयुक्त गठबन्धनका तर्फबाट बागलुङ नगरपालिकाको प्रमुखका उमेद्वार जनकराज पौडेलले विदेशमा रहेको युवा जनशक्तिलाई स्वदेशमै काम गर्नसक्ने वातावरण बनाउने बताएका छन् । बागलुङ नगरपालिका–७ तितौरेमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले...
बागलुङ/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपालीले गठबन्धनले देशव्यापी रुपमा चुनाव हार्ने परिस्थिति आएपछि चितवनमा गएर माओवादी अध्यक्ष प्रचण्डले मतदातालाई धम्काएको बताएका छन् । नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको...
बागलुङ/ स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि शहरसम्म सरगर्मी बढिरहेको छ । साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आआफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन् । निर्वाचनमा प्रमुख प्रतिस्पर्धा हुने आँकलन गरिएको नेपाली कांग्रेससहित पाँच...
यसअघिको स्थानीय तह निर्वाचनमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा एमालेसँग पहिलो शक्ति बनेको नेपाली कांग्रेस, दोस्रो शक्ति बनेको राष्ट्रिय जनमोर्चा र चौथो शक्ति बनेको माओवादी केन्द्र मिलेर जैमिनी नगरपालिकामा प्रतिस्पर्धा चलिरहेको छ । वैशाख...