पोखरा / पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धन नेतृत्वको सरकारले अव्यवस्थित बसोबासले गाजिएको पोखरालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । आइतबार पोखरा ९ को चुनावी सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्...
स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाका ३२ वर्षीय प्रकाश तिवारी आसन्न स्थानीय तहको निर्वाचनमा होमिएका छन् । तिवारी नेपाली कांग्रेसबाट अर्जुन चौपारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका हुन् । व्यवसायिक पृष्ठभूमिबाट आएका तिवारी भारतीय दूतावासको छात्रवृत्ति मार्फत...