पोखरा ३ जेठ कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका देवीजंग गुरुङ विजयी भएका छन् ।
उनले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्र गुरुङले ५ हजार ६ सय ५० मत...
पोखरामा गठबन्धको अग्रता कायमै (पोखरका मेयरमा उठेका सबै मेयरले प्राप्त गरेका मत सहित)
पोखरा ३ जेठ÷गठबन्धनका धनराज आचार्यले ९ हजास ४ सय २ मत ल्याउँदा एमालेका कृष्ण थापाले ७ हजार ९ सय ५४ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले १ हजार ८१ मत ल्याउँदा...
पोखरामा गठबन्धको अग्रता कायमै
पोखरा ३ जेठ/कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । महानगरको मेयरमा धनराजले ठुलो अग्रता बनाएपनि कोपिला रानाभाटले भने निकै कम मतले अग्रता लिइरहेकी छिन् ।
महानगरको २० हजार ६ सय ६० मत गणना...
अन्नपुर्णमा एमालेका विष्णु विजयी
पोखरा ३ जेठ÷कास्कीको अन्नपुर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली कांग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतले पछि पार्दै विजयी भएका हुन् ।
केसीले ६ हजार ७ सय २२ मत प्राप्त...
पोखरा २३ मा कांग्रेसका रामकाजी ११२ मतले विजयी
पोखरा, २ जेठ/पोखरा महानगरपालिका २३ मा गठबन्धनबाट अध्यक्ष र खुल्ला सदस्य विजयी भएका छन् भने अन्य प्रतिनिधिमा एमाले विजयी भएको छ ।
कांग्रेसका रामकाजी गुरुङले १ हजार ४ सय ८५ मत ल्याउँदै विजयी भए भने...
पोखरा २३ मा मिश्रीत परिणाम, अध्यक्षमा कांग्रेसका रामकाजी गुरुङ विजयी
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङले विजयी भएका छन् ।
उनले एमालेका शिवलाल पराजुलीलाई हराएका हुन् । सदस्यमा एमाले र काग्रेसले जितेका छन् । मतपरिणम आउदै छ ।
...
पोखरा महानगरपालिकामा गठबन्धनको अग्रता
पोखरा २ जेठ/पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । सुरुवात देखी नै अग्रता कायम राखेका गठबन्धनका उम्मेदवार धनराज आचार्य ६ सय ४० मतले एमालेका कृष्ण थापा भन्दा अघि रहेका छन् ।
१३ हजार ८...
गठबन्धनका धनराजको मत पाँच हजार नाघ्यो
पोखरा महागनरपालिकाको मेयर पदमा धनराज आचार्यकको अग्रता कायमै रहेको छ ।
१३ हजार २ सय ९७ मत गणना हुने समयसम्म गठबन्धबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ५ हजार ३ सय ९६ मत प्राप्त गर्दा कृष्ण...
१२ हजार ९७ मत गन्दा गठबन्धनकै अग्रता
पोखरा २ जेठ/पोखरा महागनरपालिकाको मेयर पदमा धनराज आचार्यकको अग्रता कायमै रहेको छ ।
१२ हजार ९७ मत गणना हुने समयसम्म गठबन्धबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ४ हजार ८ सय ४८ मत प्राप्त गर्दा कृष्ण...
पोखरा महानगरपालिकामा धनराजको अग्रता कायमै
पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ४ हजार ५ सय ६२ मतको ल्याएका छन् ।
पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र...