आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पालिकाहरुमा जनप्रतिनिधिको पदस्थापन तयारी

बागलुङ/स्थानीय तह निर्वाचनअन्तर्गत मंगलवार बिहान बागलुङ नगरपालिकाको मत परिणाम आयो । दिनभर विजयी उम्मेदवारहरु जुलुसमा व्यस्त भैरहेको बेला नगरपालिकाका कर्मचारी भने बढी व्यस्त देखिन्थे । बुधवार बिजयी जनप्रतिनिधिको सपथ ग्रहणको कार्यक्रम छ । उक्त कार्यक्रमकालागि...

बागलुङको बडिगाडको अध्यक्षमा कांग्रेसकी गण्डकी थापा उपाध्यक्षमा राजमोका वन बिजयी

बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङको बडिगाड गाउँपालिकामा कांग्रेसकी गण्डकी अधिकारी थापा बिजयी भएकी छिन् । बुधवार सम्पन्न मत गणनामा थापाले ७ हजार २ सय७३ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार...

रघुगंगा गाउँपालिका अध्यक्षको पहिलो निर्णय, ‘वेपत्ताको सम्झनामा चौतारी निर्माण’

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले तत्कालिन माओवादी जनयुद्धको समयमा वेपत्ता भएका नागरिकको सम्झनामा चौतारी निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । बुधवार पद तथा गोपनीयताको सपथ ग्रहण प्रश्चात पदभार ग्रहण गर्दै...

पर्वतको परादीमा भएको दुर्घटनामा १ को मृत्यु, १३ घाइते

पर्वत/ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो...

पर्वतमा जिप दुर्घटना‚ १३ जना घाइते

पर्वत/ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख...

पोखरा महानगरको मतगणना स्थलमा तनाव

पोखरा / पोखरा महानगरपालिकामा मत गणना भइरहँदा एमाले कार्यकताहरुले मतगणनालाई विथोल्ने प्रयास गरेका छन् । उनीहरुले जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा कर्मचारीलाई थर्काएपछि अचानक आक्रोसमा आइ विथोल्ने प्रयास गरेको हो । अवस्था...

पोखरा महानगरमा धनराज अघिअघि कृष्ण थापा पछिपछि (मेयरहरुको सम्पुर्ण परिणाम सहित)

पोखरा ४जेठ/पोखरा महानगरपालिकामा मेयर पदमा गठबन्धनका धनराज आचार्यको अग्रता कायमै रहेको छ । गठबन्धनलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापा भने पछि पछि भएका छन् । महागरमा कुल ३६ हजार ८ सय १३ मत गणना सकिदाँसम्म...

जसले उर्जावान समय खर्चेको पार्टीबाट जित्न पाएनन्

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरको वडाध्यक्षमा कोपिलामणि शर्मा निर्वाचित भए । सत्ता गठबन्धन र नेकपा एमालेका दुई प्यानलका विरुद्धमा स्वतन्त्र प्यानल बनाएर मैदानमा होमिएका पाका नेता शर्मा स्वतन्त्र प्यानलसहित निर्वाचित भएका हुन् । २०४८ साल यता...

गठबन्धन हाबी हुँदा एमालेलाई पकड वडाकै आस

पोखरा ४जेठ/पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरका लागि नेकपा एमालेको अलिहेसम्म सोचे जस्तो नतिजा आउन सकिरहेको छैन् । एमालेबाट मेयरमा पदमा उम्मेदवारी दिएका कृष्ण थापाले अझैपनि अग्रता कायम गर्न सकिरहेका छैनन् । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका...

बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका बसन्त श्रेष्ठ र उपप्रमुखमा माओवादीका राजु खड्का बिजयी

बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका बसन्तकुमार श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाइ ५ हजार ८ सय २१ मतको फराकिलो अन्तरले पराजित गरे । अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १४...

-->