पोखरा महानगरको ९० हजार मत गणना सकियो (मेयर तथा उपमेयर उम्मेदवारहरुको मत विवरण)
पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरा महानगरपालिकामा ९० हजार मत गणना सम्पन्न भएको छ ।
शनिबार साझँसम्म कुल ९० हजार ५ सय ६१ मत गणना सम्पन्न भएको हो । उक्त मत...
एमालेले प्रगति गरेको म्याग्दीमा यस्तो छ निर्वाचन नतिजा
म्याग्दी – स्थानीय तह निर्वाचनमा म्याग्दीमा नेकपा एमालेले चार वटा र कांग्रेसले दुई वटा स्थानीय तहको नेतृत्व जितेका छन्।माओवादीले एक/एक वटा उपमेयर र उपाध्यक्ष, एमालेले तीन वटा र कांग्रेसले एक उपाध्यक्ष जितेका छन्। अघिल्लो...
पोखरामा गठबन्धनका धनराज एमालेका कृष्ण भन्दा ३ हजार मतले अघि
पोखरा महानगपालिकाको ८५ हजार १ सय ५७ मत गणना भएको छ । उक्त मतसंख्या गणना हुँदासम्म गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य नेकपा एमालेका कृष्ण थापा भन्दा ३ हजार ३ सय ८७ मतले अघि रहेका...
पोखरामा ८५ हजार १ सय ५७ मत गणणा (मेयर तथा उपमेयर उम्मेदवारहरुको मत विवरण)
पोखरा/पोखरा महानगरपालिकाको ८५ हजार १ सय ५७ मत गणना भएको छ । उक्त मतसंख्या गणना हुँदासम्म गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् ।
यस्तै उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता बढाएकी...
म्याग्दीमा जीप दुर्घटना, एकजनाको मृत्यु
म्याग्दी / अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गोरखा बारपाक– ४ का अन्दाजी ३२ वर्षीय सन्तमान गुरुङको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब ३ बजे बागलुङबाट टेकमाइन नेटवर्कको...
पोखराको मेयरमा गठबन्धन उपमेयरमा एमाले अघि (मेयर तथा उम्मेदवारहरुको मत विवरण सहित)
पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छिन् ।
८२ हजार २ सय २५ मत गणना हुदाँसम्म मेयरमा धनराज आचार्यको ३३ हजार ३ सय २१ मत आउँदा...
बागलुङमा पहिलो पटक दुरबिन प्रबिधिबाट शल्यकृया
बागलुङ/ धौलागिरी अस्पताल बागलुङमा पहिलो पटक दुरबिन प्रबिधिबाट सफल शल्यकृया गरिएको छ । यो प्रबिधिको प्रयोग गरेर बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ बर्षिया महिलाको अण्डकोषमा जमेको पानी निकालिएको हो ।
अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको चिकित्सक...
जैमिनीको पहिलो निर्णय : नागरिक सहायता कक्ष
बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाले सेवा प्रवाहमा सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । नवनिर्वाचित नगर प्रमुख नरबहादुर पुनले शुक्रबार पदबहाली गर्दै तत्काल नागरिक सहायता कक्ष निर्माण गर्ने बताए ।
नगरले प्रबाह गर्ने...
बागलुङको पहिलो निर्णय : एक बर्षभित्रै बालमैत्री नगर
बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आगामी एक बर्षभित्र बागलुङ नगरपालिका बालमैत्री नगर बन्ने घोषणा गरेका छन् । शुक्रबार पदवहाली गर्दै श्रेष्ठले २०८० सालभित्रै नगरलाई बालमैत्री नगर बनाउने घोषणा गरे ।
नगरपालिकाका १४ वटै वडामा...
काम भए प्रचार भएन् : पौडेल
बागलुङ/ बागलुङ नगरपालिकाका निर्वतमान प्रमुख जनक पौडेलले दल भित्रको अराजक गतिविधि, अनुशासनहिन काम तथा पाँचदलीय गठबन्धनको घेराबन्दीले हार व्यहोरेको बताएका छन् ।
निर्वाचनमा पराजित भएपछि पत्रकार सम्मेलन गर्दै पौडेलले एमालेको निर्वाचन तयारी र परिचालन तथा...