स्याङ्जा/ स्थानीय तहको निर्वाचन भएको २० दिनमा स्याङ्जामा कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचनको एक हप्तामा ११ पालिकाको नतिजा निस्केको स्याङ्जामा दुई नगरपालिकासहित तीन गाउँपालिकामा नेकपा एमालेले कार्यपालिकामा आफ्ना उम्मेदवारलाई जिताएको हो भने नेपाली कांग्रेसले...
बागलुङ / बागलुङ नगर कार्यपालिकाको निर्वाचनमा सवै सदस्यहरुमा सत्ता गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । बिहिबार सम्पन्न भएको नगर कार्यपालिका सदस्य निर्वाचनमा महिलातर्फ नेकपा माओवादी केन्द्रका धनमाया शर्मा, नेपाली काँग्रेसका सुनिता श्रेष्ठ, ज्योति केसी, टुकादेवी...
म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको (बुधवार) सञ्चालित पहिलो तथा विशेष गाउँसभा स्थगित भएको छ । गाउँसभा चलिरहेको क्रममा सभा बहिष्कार गरेर बाहिर निस्कँदै गर्दा गाउँसभा सदस्य मञ्चमै पुगेर वडा अध्यक्षलाई जबरजस्ती तानेपछि गाउँसभा स्थगित...
बेनी /म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरिएपछि भलबाढीजस्तै बजेट ओइरिने अपेक्षा थियो ।सरकारी कर्मचारीको सुविधा, कृषि, पर्यटन, पूर्वाधारलगायत जिल्लाका अति विकट क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्नेलगायत विभिन्न शीर्षकमा अनुदान आउने चर्चा गरिएपनि उल्टो भएको छ ।...