सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

मुस्ताङको छुसाङमा परिवार नियोजन समबन्धी शिविर

जोमसोम / हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङमा परिवार नियोजनका अस्थायी साधन समबन्धी शिविर सञ्चालन भएको छ । वारागुङ मुक्तिक्षेत्र स्वास्थ्य शाखाको आयोजनामा भएको सो परिवार नियोजन शिविरबाट वारागुङ मुक्तिक्षेत्र वडा नं. ३ का...

नेपाल मगर महिला संघको महाधिवेशन पोखरामा

पोखरा । नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आइतबार पोखरामा हुने भएको छ । सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुने भएको...

बागलुङलाई बालमैत्री नगर बनाउने अभियान सुरु

बागलुङ/ बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने अभियान शुरु भएको छ । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेका थिए । उक्त निर्णयपछि नगरपालिका भरका प्रअहरुको बैठक तथा अन्तरक्रियामा सोही प्रकृतिका काम...

वालिङ र भीरकोट जोडने झोलुंगे पुल बन्ने

स्याङ्जा/ वालिङ नगरपालिका र भीरकोट नगरपालिका दुई नगर जोडने झोलुङ पुल निर्माण हुने भएको छ । बिएलटी कन्ट्रक्सन प्राइभेट लिमिटेडले २०७७ मा ७० लाखमा ठेक्का सम्झौता गरेपनि कोरोनाको कारण देखाउँदै काम ढिला गरी सुरु गरेको...

घरपझोङ गाउँपालिले आइतबार समेत सेवा दिने

मुस्ताङ/मुस्ताङको घरपझोङ गाउँपालिकाले आइतबार समेत सेवा दिने भएको छ । नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजानिक विदाको घोषणा गरेपनि मुस्ताङका पालिकाहरुले भने आइतबारको विदा कटौती गरेका हुन् । घरपझोङको कार्यपालिकाको बैठकले आइतबार समेत...

महिला क्लब पोखराद्वारा शैक्षिक सामाग्री वितरण

पोखरा/पोखरा महानगरपालिका ७ मा रहेको महिला क्लब पोखराले विपन्न तथा विपन्न आएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । श्री कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना छात्र तथा छात्राहरुलाई झोला, कपि, कलम लगायतका शैक्षिक सामाग्री...

लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने

पोखरा/मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । नेपाल सरकारले आइतबार पनि विदा दिने निर्णय गरेपनि पालिकाले भने जनताको सेवा दिन आइतबार पनि सेवा सुचारु राख्ने निणर्य गरेको हो । कार्यपालिकाको निर्वाचन सकिएलगत्तै...

जिसस बागलुङको निर्वाचन जेठ ३१ मा, कस्तो होला समिकरण ?

बागलुङ/जिल्ला समन्व्य समिति बागलुङको निर्वाचन कार्यतालिक सार्वजनीक भएको छ । कार्यतालिका अनुसार जेठ ३१ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार जिल्ला समन्वय...

‘प्याकेजिङ’ खाद्यबस्तु बारे विद्यालयमा सचेतना

बागलुङ/ जिल्लामा विद्यालय उमेरका बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यबस्तुबाट पर्ने दिर्घकालीन असरको बिषयमा सचेत बनाईने भएको छ । विद्यालयहरुमा पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्य वस्तुहरुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराईने भएको हो । खाद्य प्रविधि...

नदी दोहन राक्न प्रहरीको सक्रियता

बागलुङ/ कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अबैध रुपमा कालीगण्डकी किनारबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा ओसारपसार गरिरहेका दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । यसअघि बुधबार बिहान...

-->