आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

दलहरुका चुनावी कार्यक्रम : कतै पञ्चेबाजा कतै घरदैलो

बागलुङ/ स्थानीय तहको निर्वाचन नजिकीँदै गर्दा बागलुङमा सत्ता गठबन्धन र नेकपा एमाले लगायतका दलहरुले मतमाग्ने कार्यक्रमहरुलाई तिब्र बनाएका छन् । नकेपा एमालेले मंगलबार बागलुङ नगरपालिका–१२ अमलाचौर, काठेखोला गाउँपालिका–३ धम्जा, गलकोट नगरपालिका–११ रिघा र जैमिनी...

मतदाताले नै उम्मेदवारको खुट्टा ढोगेपछि…

म्याग्दी/ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर विभिन्न शैलीमा भोट मागिरहेका छन् । दलबल सहित मतदाताको घरदैलोमा पुगेका उम्मेदवारहरुको भोट माग्ने शैली पनि फरकफरक छ । उम्मेदवारहरू ढोग गर्दै आर्शिवादसहित भोट माग्ने, मतदाताको...

गठबन्धनको प्रतिवद्धता : बागलुङ नगरमा केवलकार

बागलुङ/ सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकामा केवलकार सञ्चालन गर्ने महत्वकांक्षी योजनासहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको संयुक्त निर्वाचन परिचालन कमिटिले बागलुङ नगरमा निजी क्षेत्रसँगको सहकार्यमा आवश्यकता अनुसार केवलकार सञ्चालन गर्ने...

आचार संहिता उल्लंघन गर्ने प्रचार सामग्री निर्वाचन आयोगद्धारा नियन्त्रणमा

पोखरा/ पोखरा महानगरपालिकाभित्र निर्वाचन आचार संहिता विपरीत प्रचार प्रसार गरेपछि निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु नियन्त्रणमा लिएका छन् । मंगलबार विभिन्न राजनैतिक पार्टिहरुले निर्वाचन आयोगले जारी गरेको आचार संहिता विपरित माइकिङ गरेपनि प्रचार प्रसारमा प्रयोग भएको...

सर्वसाधारणको प्राथमिकतामा सडक

बागलुङ/ बागलुङ नगरपालिका–१४ नारायणस्थानको सबै टोलमा सडक पुगेको छ । भुगोल मिलेको वडा भएकाले यहाँका अधिकांश सडक कालोपत्रे र ढलान सडक बन्ने चरणमा छन् । जिल्लाकै एकमात्र कालोपत्रे विमानस्थलसमेत यहीं वडामा पर्छ । बागलुङ–कुश्मीशेरा...

एमाले मादीको घोषणापत्र : ठाउँठाउँमा टावर, वनमा जंगल सफारी

पोखरा/ नेकपा (एमाले) मादी गाउँपालिका, कास्कीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएर एमाले पालिका कमिटीले चुनाव जितेमा पाँच वर्षभित्र गर्ने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो । मादीमा एमालेबाट प्रमुखमा...

प्रेस युनियनको महासचिवमा पौडेलको उमेद्वारी घोषणा

बागलुङ/नेपाल प्रेस युनियनको महासचिवमा बागलुङका पत्रकार दिलिप पौडेलले उमेद्वारी घोषणा गरेका छन् । सोमबार बागलुङमा पत्रकार सम्मेलन गर्दै पौडेलले उमेद्वारी घोषणा गरेका हुन् । जिल्ला शाखा बागलुङको प्रस्ताव र पर्वत तथा म्याग्दीको समर्थनमा आफुले...

सबै उम्मेदवारको प्रतिवद्धता एउटै मञ्चबाट

पोखरा/ हाम्रो कास्कीकोट युवा सञ्जालले पोखरा महानगरका जनप्रतिनिधिप्रत्याशीलाई एकै मञ्चबाट साझा प्रतिवद्धता गराएको छ । सञ्जालले मेयर तथा बडा अध्यक्षका उमेदवारहरुलाई एउटै मञ्चमा ल्याएर आफ्नो उम्मेदवारीको औचित्य झल्काउने ‘मेरो उम्मेदवारी, योजना तथा प्रतिवद्धता’ प्रस्तुतीकरण...

दुर्घटनामा बाबुछोरीको मृत्यु

पोखरा/ विपरीत दिशाबाट आइरहेका कार र मोटरसाइकल एक आपसमा ठोक्क्ँिदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुबा जीतबहादुर पुन र छोरी सुजिना तिलिजा पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ...

एमाले बागलुङका दुई नेता पदमुक्त

बागलुङ/नेकपा एमाले बागलुङले दुई जना जिल्ला सचिवालय सदस्यहरुले दिएको राजीनामा स्वीकृत गरेको छ । अध्यक्ष हिराबहादुर केसीले सचिवालय सदस्य खिम बहादुर थापा र पुनम प्रसाद शर्माले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो । पार्टीका आधिकारिक...

-->