आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

चुनावमा लाइसेन्स प्राप्त हतियारको चुनौती

बेनी/ स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत प्राप्त हतियार फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । विगतका हरेक निर्वाचनमा प्रशासन र प्रहरीलाई लाइसेन्स प्राप्त हतियार र अवैध हतियार चुनौती...

स्याङ्जामा आवश्यकता अनुसार गठबन्धन

स्याङ्जा/ पाँचदलीय गठबन्धनले आगामी स्थानीयतहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । पाचँ दलीय गठबन्धनको केन्द्रीय संयन्त्रको परिपत्र अनुसार स्याङ्जामा आगामी चुनाबमा मिलेर जाने सहमति जुटेको कांग्रेसका सभापति राजु थापाले बताए । नेपाली कांग्रेसको...

न्यायिक समितिका काम सन्तोषजनक

बागलुङ/ जिल्लाका स्थानीय तहमा गठन भएका न्यायिक समितिबाट सम्पादन भएका काम सन्तोषजनक भेटिएका छन् । जिल्ला अदालत बागलुङले गरेको न्यायिक समितिको अनुगमनका क्रममा न्याय सम्पादन स्थानीय तहमा परिपक्कता भेटिएको हो । जिल्ला न्यायधिश बासुदेव न्यौपानेको...

टाइफाइडविरुद्ध खोप लगाइने

बागलुङ/ जिल्लाका सबै पालिकामा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिइने भएको छ । गर्मी मौसममा पानी र खानेकुराबाट सर्ने तथा सरसफाइको कमी भएमा टाइफाइड हुने गर्छ । यो रोग सानादेखि ठूला मानिसमा पनि...

गण्डकी प्रदेश सभामा ३ विधेयक पेश

पोखरा/ गण्डकी प्रदेश सभाको सोमबार बसेको बैठकमा विधायन समितिले दफावार छलफल पश्चात ३ वटा विधेयक पेश गरेको छ । गत बर्षदेखि विधायन समितिमा अड्किएको प्रदेश आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको...

तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

पोखरा/ नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर भएको छ । शिविरमा १५० जनालेस्वास्थ्य परीक्षण गरेको र करिब दुई लाख रुपैयाँ बराबरका औषधी वितरण...

भूमि आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा

बेनी / भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका७,मंगलाघाटका देवेन्द्र विश्वकर्मा नियुक्त भएका छन् । संघीय समाजवादी म्याग्दीका अध्यक्षसमेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्यक्ष विश्वकर्मालाई नियुक्ति पत्र...

भत्कियो पाल्पा–स्याङ्जा जोड्ने पुलः डिजाइन फेल हुँदा ९ वर्षदेखि थियो अलपत्र

सडक डिभिजनले उक्त पुल बनाउन २०६८ असार २६ गते इलाइट एडी जेभीसँग ३ वर्षमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो । तर, पुलको डिजाइन नै फेल हुँदा करिब ९ वर्षसम्म अलपत्र परेको थियो । स्याङ्जा/...

समृद्धिका लागि सहकारी आवश्यक : पालिका अध्यक्ष थापा

बागलुङ – गुहेंली सञ्चार सहकारी संस्थाले आफ्नै काठेखोला-२ भीमापोखरामा आफ्नै भवन बनाएको छ । नवनिर्मित भवनको काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले सोमवार उदघाटन गरे । उदघाटन गर्दै अध्यक्ष थापाले सहकारी शेयर सदस्यको समृद्धि लागि उत्पादनसंग...

कास्की जिल्ला क्लब लिग ः डिफेन्डिङ च्याम्पियन आदर्श युवा क्लब बराबरीमा रोकियो

पोखरा, कास्की जिल्ला फुटबल संघको आयोजनामा क्ल्ब स्तरीय लिग फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ । पोखरा–२५ हेम्जा स्थित गौरीशंकर फुटबल मैदानामा भएको उद्घाटन खेलमा डिफेन्डिङ लिग च्याम्पियन आदर्श क्लब भण्डारढिकले हेम्जा युनाइटेड क्लबसंग...

-->