शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

फलेवासको केन्द्र सारियो

पर्वत\देश संघीयतामा गएर स्थानीय तह निर्माण भएको पाँच वर्ष हुनै लाग्दा पर्वतको फलेवास नगरपालिकाले हालै मात्र स्थायी कार्यालय पाएको छ । स्थापनाको बेलामा मोति पुस्तकालयको भवनमा कार्यालय राखेर नगरपालिकाका कामहरू सम्पादन हुँदै आएको भए पनि...

माओवादी र नेकपा एस कांग्रेसमा विलय हुन्छन् : एमाले उपमहासचिव गुरुङ

पोखरा\नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी ) जुनसुकै बेला पनि नेपाली कांग्रेसमा विलय हुने जिकिर गरेका छन् । यी दुबै दल नवउदारवादी र दक्षिणपन्थीको सेवामा लागेको उनको आरोप छ...

आँधीखोलाको फूलबारी–पुवाडाँडा सडकको उद्घाटन

स्याङ्जा\जिल्लाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाडा कालोपत्रे सडकको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले उद्घाटन गरे । सडक निर्माणका लागि ४ करोड ९९ लाख ९८ हजारको लागत अनुमान गरी टेन्डर...

पोखरामा भेटियो बर्ड फ्लू

पोखरा\पोखरामा ३ वर्षपछि फेरि बर्ड फ्लू देखिएको छ । पछिल्लो समय तराइ भेगमा बर्ड फ्लू देखिदैँ आइरहँदा पोखरामा समेत भेटिएको हो । पोखरा महानगरपालिका वडा १५ र वडा १७ मा बर्ड फ्लू देखिएपछि त्यहाँका कुखुरा...

तमानका सबै घरमा एकै प्रकारको रंग लगाइने

बागलुङ\तमानखोला गाउँपालिकाले आफ्नै भवन निर्माण आचार संहिता पालना गराउने भएको छ । गाउँपालिकाभित्रका पुराना घरको संरक्षण गर्दै नयाँ बन्ने घरमा आचारसंहिता लगाएर सास्कृतिक गाउँपालिका बनाउने लक्ष राखेको हो । सबै घरमा एकै प्रकारको रंग...

योग शिक्षाका बिषयमा शिक्षकहरुलाई अभिमुखीकरण

बागलुङ/धौलागिरी आयुर्वेद औषधालय बागलुङले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु गरेको छ । सदरमुकाममा रहेका विद्यामन्दिर मावि र आदर्श विद्यामन्दिर माविका शिक्षकहरुलाई अभिमुखीकरण तालिम सुरु गरिएको हो । कार्यक्रममा विद्यामन्दिर माविका स्वास्थ्य तथा शारीरिक...

जैमिनीका प्रशासनीक भवन शिलान्याश

बागलुङ/ जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ । नगरप्रमुख इन्द्रराज पौडेलले प्रशासनिक भवनको एक समारोहबीच शिलान्याश गरेका हुन् । आफ्नो कार्यकालमा भवनको शिलान्यास भएको र अबका जनप्रतिनिधिले भवनलाई पुर्णता दिने नगरप्रमुख पौडेलले आशा...

आलुले जीवन धान्दै तमानबासी

बागलुङ/भौगोलिक रुपमा भीरालो छ । पानी अड्याउने गह्रा छैनन् । मौषम पनि चिसो छ । त्यसैले तमानखोला गाउँपालिकाको अधिकांस वडामा धान फल्दैन । यहाँका किसानले आलु, गहुँ र मकै लगायतका अन्न मात्रै खेती गर्छन् ।...

‘अहिले देखिदैन्, हाम्रो कामले पछि नम्बर पाउँछ’

तनहुँका १० स्थानीय तहमध्ये एक्ली महिला प्रमुख हुन् म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना । संघीयता कार्यन्वयनको प्रकृया सुरु भएसँगै गाउँपालिकाले उनको नेतृत्वमा विकास र सम्बृद्धिको खाका कोर्दै छ । साविकको छाङ ,जामुने र मनपाङ...

बैदाममा ‘योग पार्क ’

पोखरा/ पोखरा ६ को गौरीघाटमा धार्मिक योग पार्क निर्माण भएको छ । करिव १३ लाख रुपैयाँको लागतमा पार्क बनेको हो । निर्माणको लागि पोखरा महानगरबाट ६ लाख ७४ हजार र स्थानीयहरुबाट ६ लाख १३ हजार...

-->