बागलुङ/ संसदबाट एमसिसी पारित गरेको बिरोधमा नेत्र बिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार गरेको नेपाल बन्दको प्रभाव बागलुङमा समान्य देखिएको छ । आइतबार नेकपाको केन्द्रीय...
दृष्टिविहीन अमिटको सगमाथा आरोहण सपना
बागलुङ/ बागलुङका दृष्टिविहीन अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन् । एक वर्षअघि सगमाथाको ८ हजार मिटर उचाइमा पुगेर फर्किएका केसीले यस वर्षको चैतमा पुनः सगमाथा आरोहण गर्ने भएका हुन् ।
आइतबार...
शिक्षकको कुटाइले विद्यार्थीको करङ भाँचियो
बेनी/ शिक्षकको कुटाइबाट म्याग्दीमा एक विद्यार्थीको २ वटा करङ भाँचिएको छ भने टाउकोमा चोट लागेको छ ।
म्याग्दीको बेनी नगरपालिका–७,मा रहेको प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नवीन घिमिरेले कुटाइबाट कक्षा १० मा अध्यायनरत राजन...
बागलुङमा हात्तीपाइले को औषधि खुवाइने
बागलुङ/ रोग निवारणका लागि बागलुङमा तेह्रौ पटक औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले फागुन २७ गतेदेखि जिल्लाभर फेरि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको हो ।
पटक पटकको औषधि खुवाइबाट पनि रोग निवारण नभएपछि तेह्रौ...
मगर दिवसमा एकताको जोड
बागलुङ/४०औ मगर दिवस बागलुङमा भब्यरुपमा मनाइएको छ । मगर दिवसको अवसरमा सदरमुकामसहित ग्रामीण क्षेत्रमा पनि बिभिन्न कार्यक्रम हरु संचालन भएका थिए ।
सदरमुकाममा भएको कार्यक्रममा भने सहभागीले मगरहरुको एकतामा जोड दिए । उनीहरुले राज्यले दिएका...
किचलो अन्त्य गर्दै एमसीसी संसदबाट अनुमोदन
काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख...
तस्विरमा बागलुङमा देखिएको मगर एकता दिवस
बागलुङ/ ४०औं मगर दिवसका अवसरमा बागलुङमा र्याली निकालिएको छ । उनीहरुले मगर एकताको नारा समेत लगाएका थिए ।
दिवसको अवसर पारेर मगर संघ बागलुङ, मगर विद्यार्थी संघ लगायतका भ्रातृ संगठन समेत र्यालीमा सहभागी थिए ।...
चार महिनादेखि किसानले दूधको भुक्तानी पाएनन्
बागलुङ/ बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं. १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराको पल्लोपाखा दुग्ध उत्पादक सहकारीले मंसिर...
लागुऔषधसहित एक जना पक्राउ
बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले ८१ थान एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषध लुकाईराखेको सूचनाको आधारमा खोजी गर्दा बागलुङ नगरपालिका–४ का अबिनाश बोहराको घरबाट लागुऔषध बरामद गरेको हो ।
बोहराको हातमा एक...
पर्वतमा प्रदेशस्तरीय सेभेन ए साइड हुने
पर्वत / पर्वतमायही चैत २२ देखि २६ गतेसम्म पर्वतमा गण्डकी प्रदेशस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ।
कुश्मा स्पोर्टस क्लब प्रतियोगिताको आयोजक हो । प्रतियोगिता बडगाउँको मैदानमा हुने क्लबका अध्यक्ष विक्रम श्रेष्ठले...