पोखरा/ कास्की हेभी इक्युपमेण्ट व्यवसायी संघको अध्यक्षमा बालकृष्ण कोइराला चुनिएका छन् । संघको सातौं साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत चुनिएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना, उपाध्यक्षमा बलराम त्रिपाठी,सचिवमा भीमबहादुर केसी,सहसचिवमा वामदेव पौडेल,कोषाध्यक्षमा सुमन...
बागलुङ/ शिवरात्रीको अवसर पारेर कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको गौरीधाम मन्दिरमा सरसफाई गरेको छ । शिवरात्रीमा मेला लाग्ने भएकाले मन्दिरलाई सुन्दर र सफा बनाउनका लागि समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर...
बागलुङ/कोरोनाका कारण सुस्ताएको पर्यटन प्रबद्र्धनका लागि बागलुङको प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको बेलढुंगासम्म युवाहरुले पदयात्रा गरेका छन् । पर्यटन व्यवसाय तथा सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएका १२ जना युवाहरुको समुहले दुईदिने पदयात्रा...
पोखरा/ सांसद विद्या भट्टराईले पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीमाथि लगाइएको भ्रष्टाचारको आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् । रवीन्द्र अधिकारीको तेस्रो स्मृति दिवसको अवसरमा पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी र मिडिया विषयक’ अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनले आरोप...
बागलुङ/ लागुऔषध प्रयोगकर्तामा एचआइभी र एड्सको संक्रमण कम गर्न बागलुङमा विभिन्न सामाजिक संघ संस्थाले गरेको प्रयास सकरात्मक देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङसँगको समन्वयमा कम्युनिटी सपोर्ट ग्रुपले लागुऔषध प्रयोगकर्ताहरुलाई एचआइभी र एड्सबाट बच्ने उपायसहित सिरिन्ज,...