शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

ढोरपाटनमा सुरु भयो सिकारयाम

बागलुङ/ ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले...

मगर दिवसमा म्याग्देमा सार्वजनिक विदा

तनहुँ/ म्याग्दे गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मगर दिवसको अवसरमा गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो । बिहीबार विज्ञप्ति प्रकाशित गरी मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार सार्वजनिक बिदा...

हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

पोखरा/ सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क पाउने भएका छन् । जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन...

सिगाना माध्यामिक विद्यालयको ६८ औें वार्षिकोत्सव

बागलुङ/ सिगाना माध्यामिक विद्यालय तित्याङ बागलुङको ६८ औं वाषिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र खड्काले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यार्थी, शिक्षक र...

एमसीसी छल्न पर्वत आएका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त

पर्वत / बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ । बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’...

कलाकार श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा

बागलुङ/ कलाकार तथा पूर्व शिक्षक सूर्यप्रसाद श्रेष्ठ (मिलन)को निधनले कला र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बागलुङका सरोकारवालाले बताएका छन् । गत माघ २६ गते निधन भएका श्रेष्ठको स्मरणमा धवल कला मन्दिरले आयोजना गरेको...

सूचना विधेयक परिमार्जन गर्ने मन्त्रीको प्रतिवद्दता

पोखरा/ गण्डकी प्रदेश सरकारले ल्याउन लागेको सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रारम्भिक मस्यौदा उपर अन्तरक्रिया गरिएको छ । मंगलबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशले आयोजना...

आँधीखोला ४ मा वडा भवन

स्याङ्जा/ आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलद्वारा वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलको विशेष...

सरसफाई सिक्न वालिङ केन्द्र

स्याङ्जा/ वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र अहिले सिकाई केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न...

बनिनसक्दै फेरि जीर्ण बागलुङ कुश्मीशेरा सडक

बागलुङ/ गत वर्षको चैतमा कालोपत्रे भएको बलेवास्थित पानीट्यांकीदेखि टाकुरी तर्फको सडकमा ठूलो पहिरो खसेको छ । पहिरोले झण्डै एकसय मीटर सडक र माथिल्लो बस्ती नजिकको खरबारी बगेको छ । बस्तीलाई जुनसुकै बेला जोखिम हुने...

-->