शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पल शाह विरुद्ध प्रहरीमा उजुरी, पक्राउ गर्ने तयारी

१६ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै नायक पल शाह विरुद्ध तनहुँ प्रहरीमा उजुरी परेको छ । चर्चित एक बालिका गायिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीमा जाहेरीपछी पल शाह विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी...

शुद्व पानी खाने खोलेस्बाङको आशा

बागलुङ/ तमानखोला गाउँपालिका वडा नं. २ को खोलेस्बाङकी बिष्णुमाया घर्तीले पानीको धारा बनाउन आँफैले गिटी कुटिन् । ढुंगा बोक्ने, खानेपानीको पाइपलाइन खन्ने काममा पनि खटिएकी छिन् । गाउँमा लामो समयदेखि खानेपानीको अभाव थियो । अभाव...

धवलागिरी गाउँपालिकाको आफ्नै एम्बुलेन्स

बेनी/ म्याग्दीको धवलागिरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँपालिकाका बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले भन्सार छुटमा गाउँपालिकाको स्वामित्वमा रहने गरी एम्बुलेन्स...

स्थानीय तहले बनाएनन् स्थानीय पाठ्यक्रम

पर्वत\राष्ट्रिय पाठ्यक्रम प्रारूपले स्थानीय ठाउँ अनुकूल स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको छ । स्थानीय विषयका सम्भावित क्षेत्रका रूपमा मातृभाषा, संस्कृति, सामाजिक विविधता, इतिहास, सांस्कृतिक सम्पदा, पुरातत्त्व, भूगोल, प्राकृतिक सम्पदा र तीनको...

अलपत्र भवनको सदुपयोग गरेर वडा कार्यालय सञ्चालन

बागलुङ\स्थानीय तह गठन हुनुपूर्व पर्वतको देविस्थान गाउँ विकास समितिले निर्माण गरेको अधुरो भवनलाई पुरा गरेर सञ्चालनमा ल्याएको छ । फलेवास नगरपालिकाले गाउँ विकास समितिले निर्माणकै चरणमा छोडेको भवनलाई मर्मत गरेर वडा कार्यालय भवनको रुपमा...

डेढगाउँ झ्यालवास सडक खण्डको शिलान्यास

पोखरा/ प्रदेशको सिमाना निर्धारण हुँदा नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा प¥यो । अर्थात् नवलपरासी जिल्ला टुक्रिएर दुई जिल्ला बनाइयो । १० जिल्ल्ला सावकिकै गण्डकी अञ्चलका थिए । भौगोलिक मात्र होइन भावनात्मक रुपमा...

रुखबाट खसेर रूमका थामबहादुरको मृत्यु

बेनी/ बेनी नगरपालिका–७, वीरेन्द्रचोकमा रहेको पीपलको रुख काटछाँट गर्दा लडेर एकजनाको मृत्यु भएको छ । पीपलको रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका मालिका गाउँपालिका २ का थामबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु...

संवैधानिक सिमा सकिन लागेपछि प्रदेश सभा अधिवेशन

पोखरा\संवैधानिक प्रावधान अनुसार प्रदेश सभाको एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुनुहुँदैन । नेपालको संविधान धारा १८३ को व्यवस्था अनुसार गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन चैत ५ गतेभित्र...

चर्चित ¥यापर आशिष ५० हजार धरौटीमा रिहा

पोखरा/चर्चित ¥यापर लाउरे ( आशिष राना) झण्डै २ महिनाको हिरासत बसाइपछि धरौटीमा रिहा भएका छन् । लागूऔषध मुद्दामा गएको पुस १५ गते पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत कास्कीमा न्यायधीश बाबुराम सुवेदीको इजलासले उनलाई...

देविस्थानमा बन्याे वडा कार्यालय

बागलुङ/ स्थानीय तह गठन हुनुपूर्व पर्वतको देविस्थान गाउँ विकास समितिले निर्माण गरेको अधुरो भवनलाई पुरा गरेर सञ्चालनमा ल्याएको छ । फलेवास नगरपालिकाले गाउँ विकास समितिले निर्माणकै चरणमा छोडेको भवनलाई मर्मत गरेर वडा कार्यालय भवनको...

-->