पोखरा/ पोखरा बृद्धाश्रमलाई सफल बचत तथा ऋण सहकारी संस्था पोखरा १७ ले आर्थिक सहयोग गरेको छ ।
संस्थाको १५ औं स्थापना दिवसको अवसरमा शनिबार बृद्धाश्रम सहकारीले २० हजार १५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।सहकारीका...
निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा रामराज गुरुङ
बागलुङ/ निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा रामराज गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिवार बागलुङ बजारमा भएको पाचौं अधिवेशनले गुरुङको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र खड्का, उपाध्यक्षमा...
निर्माण व्यवसायी संघ म्याग्दीको विवाद मिल्यो
बेनी/ झन्डै ३ वर्षदेखि आन्तरिक द्वन्द्वमा फसेको निर्माण व्यवसायी म्याग्दीको विवाद अन्त्य भएको छ । १० औं जिल्ला अधिवेशनबाट दुई समुहमा विभाजित भएर समानान्तर समिति बनाएका संस्थापन र असन्तुष्ट पक्षकोसामूहिक छलफलले सहमति बनेको हो...
प्रेस युनियन कास्कीको पत्रकारिता तालिम समापन
पोखरा/ नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमसकिएको छ । बिहीबारदेखि सुरु भएको तालिम शनिबार समापन भएको हो ।
समापनका अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई गण्डकी...
रत्नेचौरमा महायज्ञ हुने
म्याग्दी/ बेनी नगरपालिका–१, रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३०...
बागलुङका चार पत्रकार पुरस्कृत
बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाले खोजमुलक समाचार लेख्ने चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । शहीद सप्ताह समापनको अवसर पारेर गाउँपालिकाले ‘ताराखोला शहीद स्मृति खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गरेको हो । गाउँपालिकाले स्थापना गरेको पुरस्कार...
एमाले बरेङको अध्यक्षमा झोमबहादुर थापा चयन
बागलुङ/ नेकपा एमाले बरेङ गाउँ कमिटीको अध्यक्षमा झोम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिवार बरेङ बजारमा सम्पन्न गाउँ अधिबेशनले थापाको नेतृत्वमा सर्वसम्मत गाउँ कमिटि चयन गरेको हो ।
अधिबेशनको उद्घाटन गर्दै नेकपा एमालेका...
सत्ता जोगाउन सार्वभौम सत्तामा सौदाबाजी भयो : जनमोर्चा महासचिव भट्ट
बागलुङ / राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले स्वार्थ लुकेको सहायता स्वीकार गरेर नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले सत्तासँग राष्ट्रियता साँटेको आरोप लगाएका छन् । उनले सत्ताबाट हट्नुपर्ने डरका कारण यी दुई दल...
मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो, १४ चौरी मरे
मुस्ताङ – मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो जाँदा कम्तीमा १४ वटा चौरी मरे । १५ चौंरी बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए। जिल्लाको थासाङ गाउँपालिका वडा नं. २ मा रहेको धौलागिरी रेञ्जमा...
गण्डकीका मुख्यमन्त्री मधेशतिर
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेश प्रदेशको भ्रमणमा निस्केको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका...