पोखरा – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका दोस्रो भएको छ । कार्य सम्पादन मुल्यांकनमा लो-घेकर दामोदरकुण्डले ७७.११ अंक प्राप्त गरी दोस्रो भएको हो । आयोगले...
पोखरा/ मन्त्रीहरुमा शिलान्यास, उद्घाटनका कति भोका छन् त्यसको उदाहरण गण्डकीमा हेरे पुग्छ । ‘मन्त्रीद्वारा पर्खाल शिलान्यास !’ सुन्दै अचम्म लाग्न सक्छ । तर, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले सोमबारमात्रै पोखरामा...
पोखरा/ गण्डकी विश्वविद्यालयले चिकित्सा शिक्षाको पाठ्यक्रम तयार गरेको छ । चिकित्साशास्त्रको अध्यापन सुरु गर्ने भएपछि विश्वविद्यालयले आफ्नै पाठ्यक्रम तयार पारेको हो ।गण्डकीले अब चाडै नै एमवीवीएस सञ्चालन गर्ने तयारी गरिरहेको छ । आम प्रदेशवासीलाई स्वास्थ्य...
पर्वत / राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शाहसिक खेल ‘सुपरम्यान जीपलाइन’मा सहभागी भएका छन् । कार्यक्रमको शिलशिलामा गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले कुस्माबजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा शयर गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले जीपलाइनबाट...