पर्वत / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुनी रूपमा महिलाका अधिकारहरू बलिया रहेका भए पनि कार्यान्वयनको अवस्था फितलो रहेको बताएका छन् । मङ्गलवार मनाइएको एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रेडियो दिदीबहिनी ९५.२...
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारमुनि मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ । मंगलबार दिउँसो पौडी खेल्न गएका सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १०...
बागलुङ\आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले मानवसेवा आश्रम बागलुङमा आश्रितहरुलाई मंगलबार खानाको व्यवस्था गरेको छ । संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक पत्रिकाको १५ औं वार्षिकोत्सव तथा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर मानवसेवा...