शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

४० बर्षिय रामु कार्की परिवारको सम्पर्क बिहिन

बागलुङ-जिल्लाका एक युवा परिवारको सम्पर्क बिहिन बनेका छन । बागलुङ नगरपालिका वडा न .३ नुवाराका ४० बर्षिय रामु कार्की घरबाट हराएका छन । फागुन १७ गते घरबाट निस्केका कार्की अहिलेसम्म परिवारको सम्पर्क बिहिन बनेको कार्कीका...

बागलुङमा जनतासँग काँग्रेस अभियान

बागलुङ-नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष तथा युवा नेता बसन्त कुमार श्रेष्ठले सुसंस्कृत समाज निर्माणका निम्ती आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । श्रेष्ठले सिंहदरबारको अधिकार गाउँमा आए पनि जनताले अधिकारको प्रत्याभुति...

उपभोक्ता समितिद्धारा ठेकेदारलाई जिम्मा, कामै नगरी भुक्तानी

पोखरा – गैरबजेटरी विनियोजन गरेर नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकार पहिलो पटक विवादमा तानिए । असार दोस्रो साता १० दिन भित्रै काम सक्ने भन्दै १३ करोड बढी बजेट नयाँ योजनामा...

ओलीको कटाक्ष : नेपालमा गोरु व्यायो, पाँचवटा बाच्छा पाएको छ

पोखरा/ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गोरु व्याएको र पाँचवटा बाच्छा पाएको भन्दै पाँच दलीय गठबन्धनलाई कटाक्ष गरेका छन् । सर्वोच्च अदालतमा गोरु व्याएकार पाँचवटा बाच्चा पाएकाले अहिलेको गठबन्धन तयार...

पाँचतर्फ फर्किएका पाँच दलको मुख

पोखरा/ गण्डकी प्रदेश सभामा रहेका ५ दलका नेताहरुले ५ थरी धारणा राखेका छन् । सत्तारुढ चार दलले नै फरक फरक धारणा राखे भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्तारुढ दलका नेताहरुको धारणाले अलमलमा परेको बताएको...

प्रहरीसम्म यसरी पुगेकी थिइन् पीडित

पोखरा/ नाबालिग गायिका बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपित नायक पल शाह (पूर्णविक्रम शाह) लाई प्रहरीले तनहुँबाट नवलपुर लगेको छ । बलात्कार विरुद्ध प्रहरीमा जाहेरी दिएपछि सडक र सामाजिक संजालमार्फत पलका...

प्रेस चौतारी महाधिवेशनको उद्घाटन आज ओलीले गर्दै

पोखरा – प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुदैछ । पर्यटकीय शहर पोखरामा हुने चौतारीको राष्ट्रिय महाधिवेशनको उदघाट्न नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो पोखरा सभागृहमा...

विद्यार्थी मृत्यु प्रकरणमा लमजुङ प्रहरीले जाहेरी लिएन

लमजुङ – लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको छ । तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका...

चौतारीको महाधिवेशन तयारी पुरा, १२ सय पत्रकार पोखरा आउदै

पोखरा – गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखरामा हुने प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनको तयारी पुरा भएको र शुक्रवार दिउसो नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्माले...

तीन महिने सिप मूलक तालिम शुरु

बागलुङ/व्यवसायिक तथा शिप बिकास तालिम केन्द्र पर्वत र धौलागिरि मोर्डन इन्स्टिच्युट बागलुङको आयोजनामा तीन महिने सिप मूलक तालिम शुरु भएको छ । सिलाइ कटाइ, केश ऋगार र मन्टेश्वरी तालिमको बिहिवार देखि शुभारम्भ भएको हो ।...

-->