शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मुस्ताङमा लोमान्थाङ बन्यो उत्कृष्ट गाउँपालिका

पोखरा – माटोको सहरको उपमा पाएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा विद्युतको केन्द्रीय प्रशारण लाइन पुगेको छ । मुस्ताङे राजाको दरबारसमेत रहेको लोमान्थाङ ५ मा बिजुलीका तार भुइँमा बिच्छ्याइएको छ । वडा नम्बर ५ का अध्यक्ष...

अधिकार दिन केन्द्र सरकार अनुदार : मन्त्रीहरु

पोखरा- प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीहरुले केन्द्र सरकार अधिकारको सवालमा अनुदार भएको आरोप लगाएका छन् । उनीहरुले केन्द्रकै कारण देशको समग्र भौतिक निर्माण, सहरी विकास र यातायात क्षेत्र अस्तव्यस्त बनेको जिकिर पनि...

तनहुँ प्रहरी हिरासतमै फर्काइए पल

पोखरा/ नाबालिका बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि नवलपुर पु्¥याइएको नायक तथा मोडल पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा वयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज...

चौर र चौतारो मास्न महानगर नै उद्यत

योग भवन प्रयोग नहुँदै भत्क्यो । चौतारो भनेको रुखमात्रै हैन ,त्यहाँ बस्ने ठाउँ , चराले पानी खाने पोखरी अनि खेल्ने चौर पनि हुन्छ । पोखरा/ स्थानीय चुनावमा जनप्रतिनिधिले मेट्रो रेलदेखि रिङरोडसम्मको घोषणापत्र बोकेर चुनाव त...

वालिङ सुर्तीजन्य पदार्थमा कडाइ

स्याङ्जा/ वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणका लागि दश बुँदे प्रतिवद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको अन्तरक्रियात्मक...

‘संघीय सरकारले प्रदेशका अधिकार मुठीमा राख्दा जनताले दुख पाइरहे’

पोखरा-  ‘संघीयतालाई दिने र लिनेजस्तो बनाइयो । धेरै ठाउँमा प्रतिस्पर्धा र निषेध भइरहेको छ । प्रदेश काम छैन भन्ने ? कर्मचारी पनि नपाउने, कर्मचारी सबै संघ सरकारले नियन्त्रणमा राख्ने । प्रदेश सरकारले आफ्नै सचिव...

ढोरपाटनका वडाध्यक्ष पुनले एमालेमा प्रवेश गर्दै भने, ‘अब एमालेको विकल्प छैन’

बागलुङ – जिल्लाको ढोरपाटन नगरपालिका का ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर लगायत नेपाली कांग्रेसका युवा कार्यकर्ताहरु मंगलवार एमालेमा प्रवेश गरेका छन् । वडाध्यक्ष पुनसहित नेपाली कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समवहादुर...

जैमिनीमा उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम

बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आयोजनामा जैमिनीमा तीन दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । जैमिनी नगरपालिकाको सहयोग र समन्वयमा भएको तालिम मंगलवार नगरप्रमुख इन्द्रराज पौडेलले उद्घाटन गरे । उनले तालिम उद्घाटन गर्दै...

बागलुङ नगरका २३६ किसानलाई अनुदान

बागलुङ/ पशु, पंक्षी तथा माछा पालन गरिरहेका बागलुङका २ सय ३६ जना किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशु, पंक्षी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २ सय ३५ जना किसान र एक...

भकिम्लीमा ‘नमुना’ बर्थिङ सेन्टर बन्ने

म्याग्दी/ बेनी नगरपालिका–३,भकिम्लीमा सुविधायुक्त बर्थिङ सेन्टर निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाईड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा ४५ लाखको लागतमा ७ कोठे भवन निर्माण हुने भएको हो । जिर्ण स्वास्थ्य चौकीको भवनभित्रै...

-->