पोखरा/ गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालयलाई प्रविधिमैत्री कार्यालय बनाउ प्रदेश सरकार लागि रहेको गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले बताएका छन् । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई संवोधन...