शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मालढुंगा–बलेवा करिडोर कालोपत्रको बाटो खुल्यो

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ–बलेवा बिमानस्थल खण्ड कालोपत्रेको बाटो खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएकाले बागलुङ नगरपालिका वडा नं. १ मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको १० किलोमिटर...

केयरसिंहलाई सहयोग

पोखरा/ तनहुँ जिल्ला चोकगाँउ भइ पोखरा १५ नयाँबजार सुनगाभा मार्ग निवासी पक्षघात पीडित ५३ वर्षीय केयरंिसं गुरुङ (मुन्ना) लाई हङकङ, युके, अष्ट्रेलिया लगायतका देशबाट १ लाख ८६ हजार २०० रुपैया सहयोग गरिएको छ । पीडित...

गन्धर्व आमा समूहलाई मन्त्री थापाको सहयोग

पोखरा/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा १६ स्थित गन्धर्व आमा समूहलाई सहयोग गरेका छन् । उनले आफूले मन्त्री भएवापत् पाएको तलब–भत्ताको रकमबाट आमा समूहलाई आवश्यक सहयोग सामग्री...

तँ भनेको निहुँमा हत्या, अभियुक्त प्रहरी नियन्त्रणमा

पोखरा/ महाशिवरात्रीका अवसरमा बिहीबार पोखरा– २० मौजामा चक्कु प्रहारबाट भएको हत्याको निहुँ ‘तँ’ संवोधन भएको खुलेको छ । स्थानीय युवा क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको उपक्रममा लामडाँडाका ३७ वर्षीय चोकेन्द्र गुरुङमाथि लामडाँडाकै २९ वर्षीय प्रकाश...

‘प्रमुख पदमा महिलाले दावी गरौं’

बागलुङ/ आगामी स्थानीय तहको निर्वाचनमा महिलाले ५० प्रतिशत पदमा दावी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले उपप्रमुख वा उपाध्यक्ष पद मात्र नभनी मुख्य पदमा प्रतिस्पर्धी बन्नुपर्ने धारणासमेत राखेका छन् । नारी जागरण अभियान गण्डकी प्रदेशले...

संघीयताको रक्षाका गर्न बलियो स्थानीय तह : उपमहासचिव गुरुङ

बागलुङ/नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघीयताको रक्षाका लागि स्थानीय तह बलियो हुनुपर्ने बताएका छन् । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तह बलियो हुँदा मात्रै सर्वसाधारणले सुबिधा पाउने उनको...

नेपाल निजामति कर्मचारी सङ्गठन पर्वतको अध्यक्षमा शर्मा

पर्वत/ नेपाल निजामति कर्मचारी सङ्गठन पर्वतको ११ औ जिल्ला अधिबेसन सम्पन्न भएको छ । अधिबेसनबाट २१ सदस्यीय जिल्ला कमिटी सहित पाँच सदस्यीय केन्द्रिय प्रतिनिधिहरु चयन भएका छन् । सर्वसम्मत रुपमा भएको अधिबेसनबाट जिल्ला कमिटीको अध्यक्षमा...

प्रेसचौतारी गण्डकीको अध्यक्षमा इन्द्रपौडेल

पोखरा/ प्रेस चौतारी नेपाल, गण्डकी प्रदेश कमिटिको अध्यक्षमा पोखराका इन्द्र पौडेल चयन भएका छन् । बिहिबार पोखरामा सम्पन्न पहिलो अधिबेशनले पौडेल नेतृत्वमा ४५ सदस्यीय प्रदेश कमिटि गठन गरेको हो । प्रदेश कमिटिको उपाध्यक्षमा बागलुङका...

‘श्रमिक बस्तीका र घरेलु कामदारलाई विद्यालयमा टिकाउनै चुनौति’

पोखरा/आउँदो वर्षको वैशाख एक गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । यो वर्षको चैत महिनाभित्रमा पढाइ पूरा गर्ने र आउँदो वैशाख महिनाभित्रै परीक्षाफल प्रकाशन तथा जेठ १ गतेदेखि पढाइ सुरु गर्ने शिक्षा मन्त्रालयको निर्देशन...

अझै सुरु भएन पहिरो नियन्त्रणको काम

बागलुङ/गत बर्षात्मा पहिरो खसेर अबरुद्ध भएको मालढुंगा–कुश्मीसेरा सडकको गलुवामा अहिले अस्थायी सडक बनाइएको छ । यो पहिरोले कुश्मीसेरा सडकको २ वटा घुम्तीसहित कालीगण्डकी करिडोरसमेत बगाएको थियो । पहिरोले तीन महिनासम्म सडक अबरुद्ध भयो । दक्षिण...

-->