पर्वत / शल्यक्रियामार्फत् पेटबाट बच्चा निकाल्नको लागि बेनी अस्पताल म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी एक महिलाको ‘थिएटर’ बाट निकालेर पर्वत अस्पतालमा ल्याई शल्यक्रिया गरिएको छ। पर्वतका अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार म्याग्दीको मालिका गाउँपालिका–४...
बागलुङ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना...
पोखरा – गण्डकी प्रदेश सभाले शनिबार चौथो वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको...
पोखरा – गण्डकी प्रदेशसभा आजदेखि पाँचौ बर्षमा प्रवेश गरेको छ । पाँचौ बर्ष प्रवेशको अवसरमा गण्डकीका पहिलो तथा निवर्तमान मुख्यमन्त्री एवम नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शुभकामना ब्यक्त गरेका छन् । शनिबार शुभकामना...
बागलुङ/प्रेस चौतारी नेपाल, बागलुङ शाखाले २४ औं स्थापना दिवसको अवसरमा बागलुङको शहिद पार्कमा फोहोर व्यवस्थापनका लागि ‘डस्बिन’ बितरण गरेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर स्थित शहिद पार्कको फोहोर व्यवस्थापनका लागि चौतारीले पाँच थान ‘डस्बिन’ बितरण...