शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सडकमा बाइक धकेलेर विरोध

तनहुँ/पेट्रोलको मूल्य इतिहासकै उच्च भएपछि विरोध गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु शुक्लागण्डकी नगर कमिटी र भानुभक्त बहुमुखी क्याम्पस इकाई कमिटीले बुधबार साँझ विरोध ¥याली निकालेको हो । अनेरास्वियुमा संगठित विद्यार्थीहरुले...

दुर्घटनापछि घान्द्रुकको कलाभिरमा ‘रेलिङ’

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा लामा अमृत फाउण्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ निर्माण गरेको हो । घान्द्रुकका स्थानिय...

मानव सेवा आश्रममा भोजन

पोखरा/ पोखरा १७, घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गीय पति अमरबहादुर खड्काको १५ औं पुण्य तिथिका अवसरमा पोखरास्थित मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक छाक खानाको व्यवस्था गरिदिएकी छन् । छोरा यमबहादुर र...

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

लमजुङ/ लमजुङको राइनास नगरपालिका–६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दुर्घटनामा पर्दा ४३ वर्षीय अमृत चिलुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

खैरेकोटमा सामाजिक सुरक्षा भत्ता वितरण

स्याङजाको हरीनास गाउँपालिका १ खैरेकोट,घरेडीको घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरीएको छ । हरीनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको नेतृत्वमा बृद्धभत्ता,एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । कुमारी बैक चित्रेभञ्याङसंगको समन्वयमा बिभिन्न...

मिनिटेलर मर्मतको सीप सिक्दै किसान

बागलुङ/ जुवामा नारेका गोरु कुट्दै हलोको सहारामा खेतबारी जोत्नेहरुका हातमा अहिले मेसिन छ । संघीय, प्रदेश र स्थानीय सरकारले अनुदानमा दिएका मिनिटेलर हलो (आधुनिक हालो)ले परम्परागत शैली फेरिएको छ । कतिपयले व्यक्तिगत लगानीमा आधुनिक...

पत्रकार महासंघ बागलुङका संस्थापक खड्काको निधन

बागलुङ/नेपालपत्रकार महासँघ धौलागिरी शाखाका संस्थापक संयोजक बिदुर खड्काको ७८ बर्षको उमेरमानिधनभएको छ । बुधबार बिहानउनको निधनभएको खड्काका परिवारका सदस्यले बताए । २०२१ सालमै पहिलोपटक गोरखापत्र दैनिकको संवाददाताभएर पत्रकारिता गरेका खड्का निरन्तर पत्रकातिरामा सक्रियथिए । मोफसलमा...

स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

स्याङ्जा/ स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा आएको छ ।अस्पतालमा अक्सिजन पल्यान्ट बनेसँगै अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने भएको हो । अस्पताल प्रमुख डा रमेश आचार्यका अनुसार १५ एनएमक्युब क्षमताको अक्सिजन प्लान्टले प्रति...

शतायू पुगेका नागरिकलाई सम्मान

पोखरा/ जेष्ठ नागरिक सरोकार समाज नेपालले एक सय वर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै पुगि सम्मान गर्ने अभियान थालेको छ । समाजका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार ज्येष्ठ नागरिकहरुको आत्मसम्मानका लागि यो अभियान सुरु गरिएको हो ।...

धौलागिरि अस्पताल व्यवस्थापन समितिको पदस्थापन

बागलुङ/ गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियुक्त धौलागिरि अस्पतात व्यवस्थापन समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत पुस २१ गते गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियुक्त नयाँ व्यवस्थापन समितिको पदस्थापन तथा स्वागत...

-->