शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गलकोटमा जिल्लाकै ठूलो फलफूल स्टोर

बागलुङ/दैनिक चल्ने यातायातका साधनले ल्याउने फलफूलले मौषमी फलफूल खान पाइन्थ्यो । बेमौषमी फलफूल पाउने संभावना थिएन । तर स्थानीय युवाले गलकोटमा बनाएको कोल्ड स्टोरले गलकोट मात्र नभई पश्चिम बागलुङका सबै बस्ती र बजारमा अहिले...

गण्डकीमा एमालेको २० बुँदे ध्यानाकर्षण : विकास निर्माणका जनअपेक्षालाई कुठाराघात

पोखरा /प्रमुख विपक्षी नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पोखरेलको नेतृत्वमा गठबन्धन सरकार बनेको ९ महिना भएको छ, तर सरकारले विकास निर्माणका जनअपेक्षालाई कुठाराघात मात्र गरेको...

बागलुङमा बालबालिकालाई खोप लगाउन थालियो

बागलुङ/ बागलुङका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । विद्यालय तहका बालबालिकालाई खोप लगाउन थालिएको पहिलो पटक हो । आइतबार रामरेखास्थित सिदार्थ शिक्षा सदन र उपल्लाचौरस्थित वडा कार्यालयमा खोप लगाइएको थियो । पहिलो चरणमा...

अब बागलुङका एम्बुलेन्समा जिपिएस जोडिने

बागलुङ/ कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा पहिलोपटक एम्बुलेन्सको खोजी सुरु भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर रहेकाको तथ्यांक निकालेर नियमित अनुगमन गर्ने निर्णय गरेको प्रमुख...

कर्मचारीमा कोरोना संक्रमण, स्याङ्जा प्रशासन बन्द

स्याङ्जा/ जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । यहाँका धेरै कर्मचरीमा कोरोना संक्रमण पुष्टि भएको र केहिमा मिल्दो जुल्दो लक्षण देखिएपछि सेवा बन्दा गरिएको हो । सहायक प्रमुख...

पोखरामा टेक स्टुडियो

पोखरा/ पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक स्टुडियो खुलेको छ । विद्युतीय र दैनिक जीवनसँग जोडिएका उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे...

कुश्मामा अत्यावश्यक बाहेकका सेवा रोकियो

पर्वत/ जनप्रतिनिधि तथा कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू स्थगन गरेको छ।कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमान सिँह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते...

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

आहारारामा पुलिसमाथि छैटौं पटक जित निकाल्ने क्रममा मनाङले २–० गोलले पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । पोखरा/ पोखरा रंगशालामा अहिले २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु चलिरहेका छन् । सहारा क्लब...

मंगलबारदेखि बागलुङमा कडाई

बागलुङ/ जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सोमबार रातीदेखि माघ मसान्तसम्म सार्वजनिक यातायतदेखि सेवा प्रवाहमा कडाइ गर्ने भएको छ । बैठकले विभिन्न निर्णय गरेर ती व्यवस्था लागू गर्न जिल्ला सुरक्षा समितिलाई सिफरिस समेत गरेको हो...

कोरोनासँग डराउँदैनन् नागरिक

पर्वत/ जिल्ला प्रशासन कार्यालय पर्वतले कोभिड–१९ को सङ्क्रमण दरको अवस्थालाई नियालेर कुनै पनि स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने र त्यो २५ जनामा पनि स्वास्थ्य सतर्कताका मापदण्ड पालन गर्नुपर्ने भनेको छ । प्रशासनले...

-->