शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बेनीको दुई स्थानमा ‘मास्क बैंक’ स्थापना

बेनी/ म्याग्दीको सदरमुकाम बेनीको दुई स्थानमा ‘मास्क बैंक’ सञ्चालनमा ल्याइएको छ । कोभिड–१९ को उच्च जोखिमबीच जिल्ला कोभिड ब्यवस्थापन समितिको संयोजनमा मास्क विना यात्रा नगर्न अनुरोधसहित ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु भएसँगै बेनपा–७,...

मस्र्याङ्दी जलविद्युतको उत्पादन घट्यो

तनहुँ/ तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै मस्र्याङ्दीको उत्पादनमा कमी आएको हो । चिसो भएकाले हिउँ नपग्लिएको कारण उत्पादन घटेको केन्द्रको प्रमुख बद्री फुयाँलले बताए...

श्रीमानले छाडेपछि अलपत्र परिवार न्याय खोज्दै

बागलुङ/आफ्नै श्रीमानले धोका दिएपछि अलपत्र परेकी एक महिलाले छोराछोरी सँगै न्याय मागेकी छिन् । बागलुङको जैमिनी नगरपालिका १ कुश्मीसेराको पोखरीका प्रकाश शर्मा आचार्यले परिवारका सदस्य छाडेर भागेपछि श्रीमती मीना सहित दुइ छोरी र एक...

तनहुँ प्रशासनमा बार अनुसार सेवा

तनहुँ/ कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । बुधबारदेखि आलोपालो गरेर बार अनुसार प्रशासनको सेवा प्रवाह हुनेछ । जिल्लाका १० स्थानीय तहलाई कुन बार सेवा दिने भनेर...

खास्टेताल मत्स्यको स्थापना दिवस

पोखरा/ खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाले आफनो छैटौं स्थापना दिवसको अवसर पारेर ताल वरपर सरसफाइ गरेको छ । तालको प्राकृतिक सुन्दरतालाई नबिगारी आय आर्जनका लागि माछा पालन गर्दै आएको सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २६...

जन्मोत्सवमा अपाङ्ग विद्यार्थीलाई सहयोग

पोखरा/ जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले आप्mनो ३० औ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका...

हत्या अभियोगमा जेठाबा पक्राउ

स्याङ्जा/ चापाकोट नगरपालिका ७ पिपलछापमा २७ महिनाकी सुविना ढकाललाई हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए...

आयोगमा फाईल अड्कीयो, डिभिजनको काममा डुब्लीकेशनको त्रास

बागलुङ/राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रेको काम सुरु हुन केही समय लाग्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रेका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो । राष्ट्रिय...

भीरबाट खसेर श्रीमानको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली

म्याग्दी/ साँघुरो कोठाभित्र… बेनी नगरपालिका–७,मंगलाघाटको कच्ची घरको एउटा भ¥याङ चढेर पुग्दा कुमारी तामाङ राई तीन छोरीहरू साँधुरो कोठाको चिसो भुईमा सुत्छन् । कोठाभित्र ग्याँस चुलोमा पाक्ने खाद्यान्न समेत छैन् । ओड्ने–ओच्छ्याउने लुगा समेत छैन्। कोठाभित्र निरन्तर...

सम्झौताबिनै काम, नक्कली बिलमा भुक्तानी प्रयास

बागलुङ/ तोकिएको समयमा योजना सम्झौता गर्ने, आर्थिक वर्षभित्र काम सकेपछि मूल्यांकन गर्ने र भुक्तानी दिने प्रक्रिया सामान्यतयाः सबै सरकारी कार्यालयमा छ । स्थानीय तहमा संचालित अधिकांश योजना आर्थिक वर्षभित्रै सक्नुपर्छ । त्यसपछि भुक्तानी लिइसक्नु...

-->