शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङमार्ग बनाउने तयारी

बेनी/ राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत भीरकाटेमा सुरुङमार्ग बनाइने भएको छ । भौगोलिक कठिनाई र नदीकटानका कारण सडक दिगो नहुने भएकाले भीरकाटेमा तीनसय मिटर सुरुङमार्ग बनाउन लागिएको हो । अन्नपूर्ण गाउँपालिका ६ भीरकाटेमा कालिगण्डकी...

कर्मचारीमा कोरोना, मालपोतका सेवा बन्द

बागलुङ/ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङका सेवा बन्द भएका छन् । कार्यालयमा काम गर्दै आएका चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । आईतबार सूचना जारी...

बलात्कार पीडितलाई थुनामा पठाउन ५५ लाख ठगीको झुटो मुद्धा

बलात्कार प्रयास गर्दादेखि नै हेमनले पीडित युवतीलाई मुद्दामामिला गरे फसाइदिने धम्की दिएका थिए । मुद्दा चल्दै गर्दासमेत पटकपटक धम्की दिएर बाउन्स चेकमा फसाइदिने धम्की दिँदै आएका थिए । पोखरा/ पोखरामा बलात्कार पीडित महिलालाई थुनामा पठाउन...

पत्रकार शर्माकी छोरीको उपचारमा आर्थिक अभाव

म्याग्दी/ बेनी नगरपालीका२,बगरफाँट निवासी विनिता शर्माको उपचारका आर्थिक अभाव भएको छ । आन्द्राको क्यान्सरबाट पीडित विनिताको विगत ८ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर, उपचार अवधि लम्बिएपछि आर्थिक अभाव भएको हो...

रेडक्रस स्याङ्जामा अर्याल

स्याङ्जा/ नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको ३७ औं साधारणसभा तथा अधिवेशनले दिनेश अर्यालको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपसभापतिमा लक्ष्मण भट्टराई र लक्ष्मी थापा, मन्त्रीमा रामचन्द्र अर्याल, उपमन्त्रीमा खगेन्द्र अर्याल,...

मूल्य वृद्धिमा नेकपा एसको विरोध

तनहुँ/ गठबन्धन सरकारले पोट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा तनहुँमा सत्तापक्ष विद्यार्थी संगठनले नै विरोध जनाएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्वियु जिल्ला कमिटी तनहुँले शनिबार साँझ राँके जुलुस निकाल्दै विरोध...

तनहुँ हाइड्रोको काम समयमै सक्न मुख्यमन्त्रीको निर्देशन

तनहुँ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । शनिबार निर्माणाधीन १ सय ४० मेगावाट जडित क्षमताको आयोजनाको मुख्य मन्त्री पोखरेलले निरीक्षण गरेका हुन् । पोखरेलले नदी फर्काउने, बाँधलगायतका...

पुनरागमन जितसहित एपिएफ सेमिफाइनलमा

पोखरा – एपिएफ क्लबले पुनरागमन जित निकाल्दै २० औं आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला स्थिति फुटबल मैदानमा भएको खेलमो अमेरीकी टोली वि.वाई.एस.सी मिनेसोटालाई ३–१ गोलको पुनरागमन जित निकाल्दै...

गण्डकी लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

पोखरा – गण्डकी प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गरेको छ। शनिबार एक सूचना जारी गर्दै प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय भएको जानकारी गराएको हो। संक्रमण...

तनहुँको घिरिङ गाउँपालिकाले चलायो आफ्नै एम्बुलेन्स

तनहुँ/ पहिलो र दोस्रो लहरको कोरोना कहरमा घिरिङ गाउँपालिकालाई आफ्नै एम्बुलेन्स नहुदाँको अभाव धेरै खड्कियो । कोरोना संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनलाई पनि समस्या भयो । गाउँपालिकाले भाडामा गाडी लिएर चलायो । भाडाको गाडी मंहगो परेपछि...

-->