शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

शंखेपहरालाई पर्यटकीय गन्तव्य बनाउने अभियान

स्थानीय रमेश पुन, टेकबहादुर थापा लगायतले यो पहराको महत्वबारे प्रचार थालेका हुन् । अन्यत्रको भन्दा फरक प्रकारको पहरा र ढुंगामा केही नौलो पन भएको अनुमानले दशकदेखि यी २ युवाले चासो राखेका थिए । बागलुङ/ बागलुङको...

मास्क बोकेर स्याङ्जाका सीडीयो सडकमा

स्याङ्जा/ कोरोना भाईरसको सङक्रमण बढ्दै गएपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी मास्क बोकेर सडकमा निस्किएका छन् । तेस्रो लहर ओमिक्रोन सङक्रमण दर कम गर्ने उदेश्यले जिल्ला भित्रका बजार क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन भएको...

तनहुँमा कोरोनाः तारोमा स्वास्थ्यकर्मी र कर्मचारी

तनहुँ/ तनहुँमा कोरोना संक्रमण दैनिक बढ्दो छ । दैनिक उकालो लागिरहेको संक्रमणबाट प्रायजसो स्वास्थ्यकर्मी र कर्मचारी प्रभावित बनेका छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना पुगिसकेको तथ्य देखाउँछ । भिमाद नगरपालिका६,स्थित भिमादप्राथमिक...

गलकोटमा उपप्रमुख महिला उद्यमी अभियान

‘हामीले दुईचार लाख लगानी गरेको मात्र हेरेनौं, उनीहरुको लक्ष्य र काम गर्ने जोशलाई हेरेर मूल्यांकन गरेका थियौं । घरभित्रै बसेका महिलाबाट यो जोश र जाँगरले काममा उत्रने कलालाई नै मूल्यांकनमा बढी अंक दिएर अगाडि...

बेनीमा २३ स्वास्थ्यकर्मीमा संक्रमण

बेनी/ ५० सैयाको बेनी अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि आगामी आइतबारदेखि एक साताका लागि बहिरंग सेवा (ओपीडी) सेवा बन्द गरिने भएको छ । अस्पतालमा चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि माघ ९...

सडनडेथमा हिमालयन शेर्पामाथि पुलिसको जित

पोखरा रंगशाला फुटबल मैदानमा जारी आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा पुलिसले संघर्षपुर्ण जित निकालेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहा! रारा गोल्डकपमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१ गोल अन्तरले हराउँदै...

स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

पर्वत / कार्यरत अधिकांश चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएको तथा त्यो क्रम हरेक दिन बढ्दै गएपछि पर्वत अस्पतालले आकस्मिक बाहेकका अन्य सेवाहरू स्थगन गरेको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी क्षेत्रीका अनुसार...

कोरोना त्रास : वडिगाडमा बाहिरबाट भित्रिने बढे

बागलुङ/ कोरोना महामारीसँगै बाहिरि जिल्ला तथा बिदेशबाट आउनेको संख्यामा पनि बृद्धि भएको छ । महामारीका कारण बन्दाबन्दी हुने त्रासले घर फर्किनेहरु बढेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले राखेको तथ्यांक अनुसार गत मंसिर यता भारतबाटमात्रै...

हिउँ नपग्लिदाँ सिंगो गूर्जा गाउँमा आवतजावत ठप्प

म्याग्दी/ म्याग्दी जिल्लाको अति विकट मानिने धवलागिरी गाउँपालिका–१,गूर्जामा बाख्लो हिमपातका कारण आवतजावत बन्द भएको छ । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा...

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

बेनी/ राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ । सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातको साधन सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले...

-->