बागलुङमा ६९ जनाको परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि
बागलुङ – पछिल्लो २४ घण्टामा बागलुङमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनामा गरिएको परिक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ ।...
कर्मचारीमा कोरोना देखिएपछि कास्कीमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित
पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ ।
तर, तयारी अवस्थामा रहेका राहदानी...
बाँझो जमिनमा तितेपाती खेती
स्याङ्जा/ धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती स्याङ्जामा व्यवसायिक रुपले खेती गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको व्यवसायिकताको थाहा नपाएर खेर गइरहेका बेला स्याङ्जामा एक महिलाले यसलाई व्यवसायिक खेती गरेकी...
रुद्रमानको स्मृतिमा उद्यान बनाउन अभियान
बागलुङ/ग्रामिण पर्यटनका पीता भनेर चिनिने स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधिन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउने अभियान थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा रहेको अतिथी सत्कार घरबासले उद्यान...
जनताको अपनत्व हुने विकास गर्छौ : मुख्यमन्त्री
बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विकास निर्माणमा आम जनताको अपनत्व महसुस हुने कार्यक्रम ल्याउने बताएका छन् । उनले बजेटको मुखैमा सरकार गठन हुँदा छुटेका सबै क्षेत्र समेटेर आगामी बजेट बनाउन पहल गर्ने समेत बताए...
व्यास र सिटिइभिटी गण्डकीबीच सम्झौता
पोखरा/तनहुँको व्यास नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशबीच द्विपक्षीय समझदारी भएको छ । छोटो अवधिको सीपमूलक तालिम मार्फत युवाहरूको पेशागत तथा व्यवसायिक दक्षता अभिवृद्धि गरी रोजगारी वा स्वरोजगारीमा आवद्ध...
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
पोखरा/लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्यूरोड शाखाका शाखा...
‘पर्यटन प्रवद्र्धन गर्न पदमार्ग’
बागलुङ/गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणमा जोड दिएको बताएका छन् । बागलुङ पर्यटन विकास समितिसँगको संक्षिप्त भेटघाट कार्यक्रममा उनले सडक मात्र नभइ प्रमुख गन्तव्यहरुमा पुग्न पदमार्ग निर्माणमा पनि...
शुक्लागण्डकी माओवादी कमिटी : पदाधिकारी छान्नै धौ !
तनहुँ/नेकपा माओवादी केन्द्रले देशभर एक साथ ११ मंसिरमा प्रथम गाउँ तथा नगर अधिवेशनको मिति तोक्यो । तोकिएको मितीमा तनहुँका आठ स्थानीय तहमा अधिवेशन सुरु भयो । १० मध्ये नौ स्थानीय तहमा केही दिन ढिला...
४९ वर्षमा घरमै नागरिकता
बेनी/जन्मजात अपांगताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७,हिस्तान औल गाउँका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । परिवारको सहायतामा समेत याताउता गर्न नसक्ने,ओछ्यानमै दिशापिसाव गर्ने ४९ वर्षीय गर्बुजालाई सिडिओ चिरञ्जीवी रानाले...