शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

बागलुङ/कोरोना संक्रमण बढिरहेकाबेला पोखरा विश्वविद्यालयका विद्यार्थीहरु सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् । विद्यार्थीले सार्वजनिक स्थानमा व्यानर टाँगेका छन्...

कब्जा गर्ने, भाडामा लगाएर व्यापार गर्ने

पोखरा/न सम्झौता, न त अनुमति । प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले पोखराका सार्वजनिक जग्गा कब्जा गरेर बसेका छन् । एमाले र कांग्रेसले भातृसंस्थाका नाममा जग्गा कब्जा गरेर बनाएको भवन भाडामा...

प्रदेश २ को नाम मधेश कायम, प्रस्तावको पक्षमा दुई तिहाइ

जनकपुरधाम – प्रदेश २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाईभन्दा...

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

काठमाडौं/प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरिएको छ । कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । मतदानमा जनकपुरधामको पक्षमा ७८ मत परेको छ । प्रदेशसभामा रहेका...

बागलुङमा पनि बुस्टर डोज खोप लगाउन शुरु

बागलुङ/जिल्लामा पनि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप अभियान शुरु भएको छ । बागलुङ नगर स्वास्थ्य शाखाले सोमबार धमाधम खोप लगाएको हो । कोरोनाको तेस्रो लहर बढेपछि संक्रमितको संख्यासमेत तीब्र भएको छ । यहीं मौका छोपेर...

‘लेखापढीहरु सेवाग्राहीप्रति उत्तरदायी हुन आवश्यक’

पोखरा/गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले लेखापढी कानुन व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायि हुन आवश्यक रहेको बताएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति कास्कीको १६ औं...

सिद्धमा जस्तापाता सहयोग

पोखरा/लायन्स क्लब अफ पोखरा माछापुच्छे«ले कास्कीको रुपागाउँपालिका ४ स्थित सिद्धमा जस्ता पाता सहयोग गरेको छ ।क्लबले आइतबार इन्द्र बहादुर नेपाली( कृष्ण)को घरमैपुगेर कृष्ण दम्पतीलाई जस्ता पाता हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष दीपेन्द्र शर्माले...

वडाबाटै योजना सम्झौता

तनहुँ/पहिलो पटक नगरपालिकाका कर्मचारी शुक्लागण्डकी नगरपालिका–१० को वडा कार्यालयमा पुगेर योजना सम्झौता गरेका छन् । प्रशासन शाखा, योजना शाखा, नगरका प्राविधिक र बैंकका प्रतिनिधि वडामै पुगेर योजना सम्झौता गरेका हुन् । वडाबासीलाई योजना सम्झौता गर्न...

उकालो कोरोनाग्राफ : कडाइ न पर्याप्त परीक्षण !

पोखरा/कोरोना महामारीको दोस्रो लहर चरम अवस्थामा पुगेकोबेला गण्डकीमा सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको थियो । स्थिति यस्तो भयावह थियो कि अस्पतालमा संक्रमितले उपचारका लागि बेड नपाउने स्थिति आइसकेको थियो । दैनिक बैशाख अन्तिमदेखि असार...

बागलुङ नगरले ग¥यो २ करोड रकमान्तरण

बागलुङ/बागलुङ नगरपालिकाले विद्यालय कर्मचारीलाई तलब खुवाउने र वीरेन्द्र ऐश्वर्य पार्क निर्माणमा बजेट चाहिने भन्दै ठूलो रकम रकमान्तरण गरेको छ । रकमान्तरण गरिएको रकममध्ये कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषको बजेटसमेत छ । नगरपालिकाको...

-->