शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

१० औं बागलुङ नगरसभा : बेरुजु घटाउन प्रस्ताव

सबैभन्दा धेरै बेरुजु आउने पालिकामा बागलुङ सूचिकृत भएपछि केही वर्षदेखि आलोचना समेत हुने गरेको थियो । उक्त आलोचना चिर्न बेरुजु घटाउने योजना नगरले ल्याएको हो । बागलुङ/ बागलुङ नगरपालिकाको दशौं नगरसभा बिहीबार सकिएको छ ।...

प्रशासनको आदेश लत्याउँदै कुश्मा : स्कुल बन्द नगर्ने

पर्वत/ कोभिड१९ संक्रणबढेको भन्दै संघीय सरकारले देशैभरिका विद्यालयहरु बन्द गर्न निर्देशन दिए पनि पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु बन्द नहुने भएका छन् । बिहीबारनगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय नगर्ने निर्णयमा पुगेको हो...

‘ओली सरकारमा सकारात्मक समाचार आएनन्’

बागलुङ/ एमालेका पोलिटव्युरो सदस्य लिलाबहादुर थापामगरले सत्यतथ्यको अन्वेषण गर्ने पत्रकारको आवश्यक रहेको बताएका छन् । उनले अनुसन्धानमूलक समाचारको लागि दक्ष पत्रकार उत्पादन गर्नुपर्नेसमेत बताए । प्रेस चौतारी नेपाल, बागलुङको छैठौ जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै...

सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

२० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’...

प्रेस चौतारी बागलुङको अध्यक्षमा नबिन शिशिर बिक

बागलुङ/ प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्ष नविन शिशिर बिक सर्वसम्मत चयन भएका छन् । बिहिबार बागलुङ बजारमा सम्पन्न छैटौं जिल्ला अधिबेशनले बिकको नेतृत्वमा १९ सदस्य रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटिको...

कार्यकारी सम्पादक बोहरालाई ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’

बागलुङ/ ढोरपाटन दैनिक र ढोरपाटन न्यूज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहरा ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ २०७६ बाट पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ २०७६...

एक्लो छिन् एजिना !

बेनी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका७,हिस्तानकी ८ वर्षीया एजिना पुनका बुबाको कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका७,मंगलाघाटमा निर्माणधीन घरबाट खसेर मृत्यु भयो । घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका पुनको बेनी अस्पतालमा उपचारको...

बतासको बचाऊमा पोखरा उद्योग वाणिज्य संघ

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले व्यवसायी आनन्दराज बतास तथा बतास अर्गनाइजेसनमाथि गरिएको हस्तक्षेप र टिप्पणीहरुप्रति आपत्ति जनाएको छ ।संघले बतास व्यक्ति नभइ व्यवसायी भएको बताउँदै बतासमाथिको आक्रमणलाई निजी क्षेत्रमाथिकै आक्रमण भएको जिकिर पनि गरेको...

भीड नगर्न बागलुङ प्रशासनको आदेश

बागलुङ/ प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक लगाएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको हो...

प्रभा माबि निसीखोलाको भवन उद्घाटन

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकाको झिवाखोलास्थित प्रभा माविको नयाँ भवनको उद्घाटन गरिएको छ । दातृ संस्था गोर्खा वेयलफेयर ट्रस्टको २ करोड ३ लाख आर्थिक सहयोगमा १३ कोठे नयाँ भवन निर्माण गरिएको हो । ट्रस्टले देशका विभिन्न स्थानमा...

-->