शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

काँचुली फेरेको स्याङ्जा अस्पताल

स्याङ्जा/ श्रोत साधन तथा दक्ष जनशक्तीको अभाबमा बिरामी नपुग्ने जिल्ला अस्पताल स्याङ्जाले पछिल्लो क्रममा काँचुली फेरेको छ । पुतीबजार नगरपालिका ३, कुमाल गाउँमा २०५७ सालमा स्थापना भएको २५ शैयाको अस्पतालमा पहिला २–४ जनामात्र बिरामी पुग्ने...

‘श्रमिक र रोजगारदाताको सम्बन्धमा समस्या छ’

तनहुँ/ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नेपालमा श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सुमधुर नहुनु समस्याको रुपमा रहेको बताएका छन् । उनले भने, ‘श्रमिकहरुलाई उद्योग आफ्नै ठान्ने भावनाको कमी छ । उद्योगपतिले श्रमिकहरुलाई...

तोरीखोला होमस्टेः पाहुनानकुल नमुना !

बागलुङ/ पाहुना आउने खबर पाएपछि पञ्चेबाजाको टोली बाटोसम्म लिन पुग्ने । बाजागाजासहित सामुदायिक भवनमा लैजाने । स्वागत गर्ने र साँस्कृतिक कार्यक्रममार्फत पाहुनालाई भरपुर मनोरञ्जन दिने यहाँको चलन छ । त्यतिमात्र होइन, गाउँमा आएका पाहुनालाई सबै...

‘खाद्यवस्तु गुणस्तरीय खाऔं’

बागलुङ/ बजारमा पाइने गुणस्तरहिन खाद्यवस्तु बिक्री गर्ने दोषी भएपनि उपभोक्ताले पनि स्वच्छ खानेकुरा मात्रै खाएमा समस्याबाट बच्न सकिने सरोकारवालाले बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा भएको खाद्य उद्योगी तथा...

‘गल्ती भए सजाय भोग्छु’

‘सरकारले निकोले टेन्डरमा म सक्षम हुने, मसँग सम्झौता हुने, भाडा लिने, मसँग काम गर्ने र अर्को मन्त्री आएर भत्काउँछु भन्ने ?’ पोखरा/ सार्वजनिक जग्गा हडपेको आरोप खेपिरहेका पोखरेली व्यवसायी आनन्दराज बतासले आफ्नै बलबुताले व्यावसायिक सफलता...

एमाले बागलुङको अधिवेशन : ‘चुनावसम्म एमाले थप सुधारिएको हुन्छ’

बागलुङ/नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिबेशन शुक्रबारदेखि सुरु भएको छ । अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरुले एमालेमा जनलहर सिर्जना गर्ने दाबी गरेका छन् । देशभरका ६१ जिल्ला अधिबेशनको भर्चुअल माध्यामबाट एकै पटक उद्घाटन भएको...

पोखरामा अन्र्तराष्ट्रिय स्तरकै आव्या क्वल सञ्चालनको नजिक

पोखरामा सर्वाधिक लगानीको हेल्थ क्वल सञ्चालनको नजिकै आइपुगेको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ शुरु हुन लागेको हो । झण्डै ४ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको क्लव अब महिनादिनभित्रमै सञ्चालनमा...

उपकरण थपिएपछिको खुसी : घरगोठको प्रसूती स्वास्थ्य चौकीमा

बगलुङ/ तीन वर्षअघिसम्म बडिगाड गाउँपालिका ५ को ग्वालीचौर स्वास्थ्य चौकीमा सुत्केरी सेवाका लागि आउने महिलाको संख्या कम थियो । यो स्वास्थ्य चौकीको प्रभाव क्षेत्रमा घरघरमा सुत्केरी हुने धेरै थिए । प्रसूती अवस्थामा साल नझरेसम्म नालसमेत...

दुर्घटनामा एकको मृत्यु

बागलुङ/ बागलुङको बुर्तिबाङ नजिकै मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका ७, राजकुट कुडुँलाका ३३ वर्षीय लिला तामाङ रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी...

स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

नवलपुर/स्वास्थ्य कार्यालय नवलपुरले स्वास्थ्यकर्मीका लागि सञ्चालन गरेको ३ दिने अभिमुखीकरण तालिम सकिएको छ । कावासोतीको हिकोडेफ सभाहलमा स्वास्थ्य ब्यवस्था सूचना प्रणाली तथा आपुर्ति व्यवस्थापन सूचना प्रणाली एचएमआईएस/एलएमआइएस सम्बन्धी ३ दिने अभिमुखीकरण आइतबार सुरु भएको...

-->