म्याग्दी/बेनी नगरपालिका४,सिंगा (रादिकुलो) कि सोनी थापा चरम गरिबीसँग जुधेर भएपनि पढाइमा अब्बल छिन्। स्थानीय धौलागिरि माविमा कक्षा ६ मा अध्ययनरत थापा परीक्षामा उच्च अंकका साथ विद्यालयमै सर्वोत्कृष्ट घोषित भइन् ।
१२ वर्षीया सोनी कक्षा एकदेखि...
एमाले कास्कीको अध्यक्षमा मन
पोखरा/नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित भएका हुन् ।
बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर गुरुङले कुल चार...
पृथ्वी जयन्ती मनाइयो
बागलुङ/पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मंगलबार प्रवचन तथा फलफूल बितरण कार्यक्रम गरेर मनाइएको छ । दिवश मनाउन गठन भएको मुल समारोह समितिले एकता दिवशको सान्दर्भिकताबारे प्रवचन कार्यक्रम गरेको थियो ।
उक्त अबसरमा पूर्व मन्त्री...
एमाले नेताको पदस्थापन
बागलुङ/नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीको मंगलबार पदस्थापन भएको छ ।
पदस्थापन कार्यक्रममा पोलिटव्युरो सदस्य मनकुमारी केसी, केन्द्रीय सदस्य गोबिन्द नेपालीसहितका नेताहरुले पदाधिकारीलाई पार्टीको गरिमा बढाउने गरी काम गर्न आग्रह गरेका थिए ।...
टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी
तनहुँ/भानु नगरपालिका–११, टुटेपानी गाउँमा विद्युत्तीय लिफ्टिङ प्रणालीमार्फत एक घर एक खानेपानीको धारा जडान गरिएको छ । गाउँभन्दा ९० मिटर तल रहेको आहालडाँडा खोलाबाट विद्युत मार्फत लिफ्टिङ गरेर घरघरै खानेपानीको धारा जडान गरिएको हो ।
गाउँमा...
एमाले जिल्ला अधिवेशन : बागलुङमा ‘दशबुँदे’ पक्ष हाबी
पोखरा/तत्कालीन नेकपा एमालेको आन्तरिक विवादको बेला माधव नेपाल समूह सबैभन्दा बढी कमजोर थियो । गण्डकीका ११ वटा जिल्लामध्ये बागलुङमा मात्रै ईन्द्रलाल सापकोटाले नेतृत्व गरिहेका थिए ।
प्रदेश सभामा माधव नेपालको पक्षमा एक्लो उपस्थिति जनाइरहेका सांसद...
टाइगर कप सुरु न्यु डायमण्डको सुखद सुरुवात
दोस्रो संस्करणको टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै सुखद् सुरुआत गरेको...
एमाले म्याग्दीको अध्यक्षमा कटुवाल
बेनी/ नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित भएका छन् । शुक्रबार देखि म्याग्दी सदसमुकाम बेनीमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । रघुगंगा गाउँपालिका–२ राखु निबासी नेता...
भिमादको मोहोरियामा घरघरै धारा
तनहुँ/ भिमाद नगरपालिका ९, मोहोरियाकी रुञ्चीमाया रानासँग आधा रातमा राँको बालेर पानी खोज्दै कुवाँ धाएको लामो अनुभव छ । परिवारका सदस्य र वस्तुभाउलाई गाग्रीमा पानी बोकेर पु¥याउन मुस्किल थियो उनलाई ।
हरेक दिन खानेपानीको जोहोमा...
तनहुँमा भएको दुर्घटनामा चालकको मृत्यु
तनहुँ/ तनहुँमा आईतबार विहान दुर्घटना हुदाँ जिप चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१ तालघरेमा विहान ३ बजेको समयमा जिप दुर्घटना हुदाँ म्याग्दे गाउँपालिका–६ का ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको...