म्याग्दी/व्यवसायिक प्याराग्लाडिडको सम्भाव्यताबारे अध्ययन गर्न म्याग्दीको धवलागिरि गाउँपालिका ७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट गरिएको परीक्षण उडान सफल भएको छ । भ्रमणको सिलसिलामा अस्ट्रियाबाट आएका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट टेकअफ गरी ताकम गाउँको...
पोखरा – नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा कास्कीकी शकुन्तलादेवी शर्मा निर्वाचित भएकी छन् । चितवनको सौराहामा सम्पन्न महासंघको छैटौं अधिवेशनबाट शर्मा सचिवमा विजयी भएकी हुन् । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको कार्यसमितिको पदाधिकारीमा...
म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक एकैपटक शिक्षक र विद्यार्थी गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टी भएपछि शुक्रबार विद्यालयका अन्य शिक्षकसहित कर्मचारीमा...