मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियरसहित दुईजना बेपत्ता

पर्वत, २३ असार–पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना सवार गाडी बाढीले बगाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले गएराति साढे १० बजे गाडी बगाउँदा त्यसमा...

म्याग्दीका गाउँमा फेरि बढ्न थाले संक्रमित

बेनी, २३ असार– म्याग्दीको ग्रामीण क्षेत्रमा फेरि कोरोना संक्रमतिको संख्या बढ्न थालेको छ । बेनी नगरपालिका५,डडुवामा मंगलबार गरिएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। समुदायमा कोरोनाका लक्षण भएका बिरामीको संख्या बढ्दै थान...

यी २ पहिरो : जसले जिल्लाभर टुट्छ सडक सम्पर्क

बागलुङ, २३ असार– सदरमुकाम बागलुङ बजार र राष्ट्रिय राजमार्गमा जोडिने बागलुङमा मुख्य २ सडक छन् । सडक निर्माण भएदेखि नै हरेक वर्षको बर्षामा ती सडकमा पहिरोको समस्या आउँछ । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ खण्ड र...

बुटवल–नारायणगढ सडक स्तरोन्नति सम्झौता : समयमै सकिनेमा शंका !

नवलपुर, २३ असार– निर्माण सुरु भएको २ वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारको भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम मुख्यमार्गलाई चार लेनमा चौडा गर्ने गरी स्तरोन्नति थालिएको मुख्यमार्ग पहिले निर्माणस्थलमा रहेका...

गण्डकीले आवास सुविधा ल्याउने, गाडीको पैसा घटाउने

पोखरा, २३ असार– गण्डकी प्रदेश सरकारले अघिल्लो अघिल्लो सरकारले गरेको गाडी खरिद रकम घटाउने निर्णय गरेको छ । विभिन्न मन्त्रालयले मागेको ३८ करोड रुपैयाँ बजेटमा २८ करोड रुपैयाँ घटाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता...

धीमा गतिको गण्डकी सरकार : काम थोरै, कुरा धेरै !

पोखरा, २२ असार– गण्डकी सरकारको अघिल्तिर बजेट पारित,मन्त्रिपरिषद्को कार्यभार वितरण तथा बिस्तारको मुख्य जिम्मेवारी छ । असार ४ गते विश्वासको मत लिएका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफूसँगै सपथ खुवाएका ४ मध्ये २ जना मन्त्रीलाई विनाविभागीयमै...

गण्डकीको सरकारको दावी : आर्थिक वर्षको अन्त्यमा ४ अर्ब ५१ करोडको नयाँ ठेक्का !

पोखरा, २२ असार– कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी सरकारले यसअघिको सरकारले आर्थिक वर्षको अन्त्यमा ४ अर्ब ५१ करोड रुपैयाँको नयाँ ठेक्का सम्झौता गरेको जिकिर गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता...

उद्योगपति विनोद चौधरीको सक्रिय राजनीतिले शशांक कोइराला त्रसित !

नवलपुर, २२ असार– नेपाली कांग्रेसको १४ औँ महाधिबेशन नजिकिदै गर्दा नेपालका चर्चित उद्योगपति बिनोद चौधरीले कांग्रेस पार्टीको नेतृत्वमा आउन सक्रिय राजनीति शुरु गरेका छन् । कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन रुची राख्दै चौधरीले कार्यकर्ता भेटघाट...

सधैं सास्ती दिने मध्यपहाडी लोकमार्ग

बागलुङ, २२ असार– हिउँदमा सडकमा उड्ने धुलो भान्छामा पुग्छ । खान थालेको गाँससमेत धुलोबाट जोगाउन हम्मे हुन्छ । वर्षाको समयमा हिलाम्मे हुने सडकमा पैदल यात्रा गर्न निकै कठिन । खेतीपातीको काम र घाँसदाउरा गर्न...

अक्सिजन कमी भएका बालकको हेलिकप्टरमार्फत उद्वार

बागलुङ, २२ असार– केही दिनदेखि बिरामी परेका बालकमा अक्सिजनको समस्या देखिएपछि हेलिकप्टरमार्फत उपचारको लागि पोखरा पठाईएको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ का पाँच वर्षिय एक बालकमा अक्सिजनको कमी भएपछि हेलिकप्टरमार्फत पोखरा पठाईएको...

-->