बेनी, २३ असार– म्याग्दीको बेनी नगरपालिका६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पैसा कमाउने रहरले केही वर्ष विदेशमा बिताए । विदेशमा सुपरभाइजरसम्मको जिम्मेवारी पाएका मल्ल घर फर्किएपछि अस्ट्रेलिया जाने हुटहुटीले मल्लको दिमागमा पनि तातियो । अस्ट्रेलिया जाने...