बागलुङ, २५ असार– जिल्ला प्रशासन कार्यालय बागलुङले खुकुलो बनाउँदै १० दिनकालागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयको आधारमा असार २५ देखि साउन ४ गतेसम्म...
नपत्याउँदो खहरेले बितायो !
तनहुँ, २५ असार– धादिङका दिलबहादुर कुवँरको परिवार २०६६ सालमा बन्दीपुर गाउँपालिका२ खहरेमा बसाइँ आए । जिन्दगीभर ओत लाग्नलाई खहरेमा जस्ताले छाएको एकतले घर ठड्याए । त्यही घर बुधबार राति २ बजे खहरे खोलामा उर्लेको...
पोखरा–३२ को बस्ती डुवानमा
पोखरा, २५ असार– लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका ३२, गगनगौडा र आसपासका बस्ती डुवानमा परेका छन् ।
लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल...
गल्र्यामगुर्लुम भए सिरानका ड्याम
पोखरा, २५ असार– बर्षापछिको बाढीले फेवातालको सिरानमा रहेको हर्पनखोलामा बनाइएको सिल्टे«सन ड्याम भत्काइदिएको छ । बुधबार राति आएको बाढीसँगै हर्पनखोलाले बाटो बदल्दा पोखरा २३, ठूलाखेतको असी भन्ने खेतमा बनेका ६ वटा घर डुबानमा परेका...
पोखरा, २५ असार – जिल्ला प्रशासन कार्यालय कास्कीले केही सेवा क्षेत्रलाई खुकुलो बनाउदै १० दिन निषेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार २५ देखि साउन...
ठाउँठाउँमा बाटो अवरुद्ध, यात्रु अलपत्र
बागलुङ, २५ असार– ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बुधबार रातिदेखि नै अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका ८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला...
दोहोरिरहेने नेटवर्क समस्या
बागलुङ, २५ असार– नेपाल टेलिकमले वितरण गरेको ल्यान्डलाइन फोन, इनटरनेट र मोबाइल फोनमा बेलाबेलामा समस्या आउँछ । सञ्चार सेवा अवरुद्ध हुँदा साविक धौलागिरिका चार जिल्लाका सर्वसाधारण प्रभावित हुने गरेका छन् ।
वर्षा, हावाहुरी, आगलागीजस्ता प्रकोप...
एकद्वार संकट व्यवस्थापन केन्द्रमा आउने हिंसा पीडित महिला धेरै
बागलुङ, २४ असार– पछिल्लो १० वर्षको अवधिमा साविकको धौलागिरिका तीन जिल्लाका ८ सय १४ जनाले एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिएका छन् । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन...
कावासोतीमा कल्भर्ट भत्कियोः मुख्यमार्ग अवरुद्ध
नवलपुर,२४ असार – पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्ड अवरुद्ध छ । बुधवार अपरान्हदेखि परेको पानीले कावासोती फलफूलचोकस्थित हाटबजार र कृषि उपज संकलन केन्द्रको आडैमा रहेको खोल्साको पानी पार हुने कल्भर्ट भत्किदा मुख्यमार्ग अवरुद्ध बनेको हो...
ऋषिङमा पहिरोले १ बेपत्ता, बन्दीपुरमा बाढीले ६ घर बगायो
तनहुँ, २४ असार – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर १ जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० बर्षीय खुमबहादुर थापा पहिरोमा परी बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका...