मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बुलिङ्गटारमा श्रावण १ गते देखि बिद्यालय खुल्ने

नवलपुर, २७ असार– पहाडी गाउँपालिका बुलिङ्गटारमा श्रावण १ गतेदेखि बिद्यालय सञ्चालन हुने भएको छ । विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर विद्यालय संचालन गर्न गाउँपालिकाले निर्देशन गरेको छ । गाउँपालिकाको पछिल्लो बैठकले बैठकले विद्यार्थीलाई बिद्यालयमै उपस्थित...

गण्डकी चेम्बरमा किसान

पोखरा, २७ असार– गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पहिलो अधिवशेनले किसान सुनारको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीबहादुर गुरुङ, महासचिवमा देवराज शर्मा र सचिवमा विष्णुकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा...

‘अध्यारो कोठाबाट एउटा व्यक्ति शासन चलाईरहेछ’

पोखरा, २७ असार– नेपाली कांगेस नेतृत्वको गण्डकी सरकार भ्रष्टाचारको अभियानबाट सुरु भएको पूर्वमुख्यमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरुङले आरोप लगाएका छन् । सरकारले कार्यकर्ता पोस्न १६ करोड रुपैया गैरबजेटरी विनियोजन गरेर १० दिनमा सक्न...

बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन

म्याग्दी, २६ असार– अभिभावकविहिन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ । नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई अनलाइन कक्षाका लागि स्मार्ट फोन हस्तान्तरण गरिएको हो । कोरानाको दोस्रो लहरसँगै...

हचुवामा बजेट राख्दा योजना अलपत्र

तस्बिर गुगलबाट बागलुङ, २५ असार– संभाव्यता अध्ययनसमेत नगरी हचुवाको भरमा योजना सूचिकृत गर्दा जिल्लाका दुई ठूला सिंचाइ योजना अलपत्र परेका छन् । बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थान लिफ्ट सिंचाइ योजना र जैमिनी नगरपालिकाको रितिपफेदी...

स्तरोन्नती सकेर सेनाले बुझायो करिडोर

बागलुङ, २६ असार– दश मिटर चौडाको काम सकेर कालिगण्डकी करिडोर मालढुंगा–रिडीखण्ड सडक विभाग कालिगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण भएको छ । नेपाली सेनाले स्तरोन्नती गरेको मालढुंगा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो...

तमानखोलाकी २३ बर्षिया संक्रमित युवतीको मृत्यु

बागलुङ, २६ असार– बागलुङमा शुक्रबार कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–१ की २३ बर्षिया युवतीको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङमा कोरोना संक्रमित भई मृत्यु...

स्वास्थ्य केन्द्र बनाउन निशुल्क जग्गा

स्याङ्जा, २६ असार– जग्गाको अभावमा पुतलीबजार नगरपालिका–४ नागडाँडामा निर्माण हुन नसकेको आधारभुत स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । स्थानीय सेतीदेवी पोखरेल र चुडामणि पोखरेलले निशुल्क जग्गा प्रदान गरेपछि आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुने...

कोही बाँचे भागेर, कोही खतरामै

पर्वत, २६ असार– अविरल वर्षाका कारण पर्वतको विभिन्न ठाउँमा पहिरो जाँदा कोही घर छोडेर हिँड्नु परेको छभने कोही उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण कुश्मा नगरपालिका– २ खुर्कोटका पाँच घरमा पहिरोले क्षति...

बागलुङको दक्षिण जाने सडक खुलाउने प्रयास सुरु

बागलुङ, २६ असार– पहिरोका कारण क्षति पुगेको कालिगण्डकी करिडोर मर्मत गरेर सवारी सूचारु गर्ने काम सुरुभएको छ । गत मंगलबार रातीको बर्षापछि पहिरो आएर अबरुद्ध भएको करिडोर सुचारु गराउन मर्मत थालिएको हो । बागलुङ...

-->