आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सामुदायिक प्रहरीको अभियान,‘तपाईको मास्क खोइ ?

म्याग्दी, १५ बैशाख – म्याग्दीमा सामुदायिक प्रहरी सेवा केन्द्रले तपाइको मास्क खोइ ? भन्ने अभियान सुरू गरेको छ । समुदायस्तरमै कोरोना फैलिएपछि अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीको बर्दीसहितका स्वयंसेवक खटिएका छन् । विभिन्न भेगबाट...

धौलागिरी हिमालको आरोहणका लागि पत्रकार पूर्णिमा श्रेष्ठ बेसक्याममा

म्याग्दी, १५ बैशाख- पत्रकार पूर्णिमा श्रेष्ठ सहित चार नेपाली महिला धौलागिरि हिमालको सफल आरोहण गर्न बेसक्याममा पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नारच्याङ अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण...

राजीव पहारीसहित एमाले र कांग्रेसका तीन सांसदलाई कोरोना संक्रमण

पोखरा, १५ वैशाख- गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । । गण्डकी प्रदेश सभाका तीनजा सांसद र एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । । एमाले सांसद राजीव पहारी,...

विदेश जाने नाममा ठगिएको १ करोड फिर्ता

बागलुङ, १५ बैशाख- नेपालको बढी रेमिटान्स भित्रिने बागलुङ जिल्लाबाट वैदेशिक रोजगारको लागि झण्डै १ लाख जना विदेशिएका छन् । देशमा रोजगार नभएको भन्दै जिल्लाबाट हरेक बर्ष ५ हजार भन्दा बढी जनशक्ति विदेशीने सरकारी तथ्यांक...

‘फ्लोर क्रस’ को डरले ३ दलका सांसद रिसोर्टतिर

पोखरा, १५ बैशाख- गण्डकी प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि सोमबारदेखि प्रदेश सभाको विशेष अधिवेसनमा छलफल चलिरहेको छ । अविश्वासको प्रस्ताव ल्याउने ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु सोमबारदेखि नै लेकसाइडको...

पिएनमा झडप: शुल्क घटाउन माग गर्ने विद्यार्थीमाथि प्रहार

पोखरा, १४ वैशाख- पोखराको बगरमा रहेको पृथ्वीनारायण क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरुमाथि प्रहार हुदाँ ३ जना घाइते भएका छन् । विभिन्न माग सहित क्याम्पस प्रशासनमा ताला लगाइ आन्दोलनमा रहेका थिए । तर क्याम्पसमा ताला लगाउँदा परिक्षा...

खोप लगाएका बागलुङका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बागलुङ, १४ वैशाख- कोरोना भाईरस (कोभिड-१९) बिरुद्धको खोप लगाएका बागलुङका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा धौलागिरी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि...

ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर भ्रष्टाचारीको संरक्षणमा : नेपाल

नवलपुर, १४ बैशाख – नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले भएको बताएका छन् । सक्कली एमाले आफूहरु रहेको दाबी गर्दै नेता नेपालले...

ऋषिङ धारापानी दुर्घटनामा एकको मृत्यु, १६ घाईते

तनहुँ, १४ बैशाख– मंगलबार दिउँसो तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ की २५ बर्षीया मनु थापा रहेकी छन् । दमौलीबाट भिरकोट जादै गरेको ग...

मंगलबार बागलुङमा १४ संक्रमित थपिए

बागलुङ, १४ वैशाख– बागलुङमा मंगलबारसम्म ९२ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । मंगलबारमात्रै १४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । तीमध्ये ४ जना जिल्ला प्रहरीको हिरासतमा बसेका...

-->