आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बेनीमा एन्टिजेन्ट परीक्षणमा भेटिन्छन् संक्रमति

बेनी, १४ बैशाख- म्याग्दीमा एन्टिजेन्ट परीक्षणमा धमाधम कोरोना पोजेटिभ देखिन थालेको छ । रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालमा उपचारका लागि पुगेका बिरामीको एन्टिजेन्ट परीक्षण गर्दा धमाधम कोरोनाको संक्रमण देखिने गरेको छ । विद्यार्थीदेखि...

कोरोना युके भेरियन्ट प्रभावः तनहुँका मठमन्दिर बन्द

तनहुँ, १४ बैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको संक्रमण फैलदो छ । कोरोना भाइरसको नयाँ प्रजाति ‘युके भेरियन्ट’ विश्वव्यापी रुपमा तिब्र गतिमा फैलन थालेपछि जोखिम बढेको भन्दै तनहुँका मठमन्दिर बन्द भएका छन् । भक्तजनको भिड...

गण्डकी प्रदेशसभा भोलि १ बजेसम्मका लागि स्थगित

पोखरा, १४ बैशाख – सत्तारुढ दल नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगित भएको गण्डकी प्रदेशसभा १५ गते १ बजेसम्मका लागि स्थगित भएको छ । सुरुमा २० मिनेटलाई स्थगित गरेको सदन बुधवारसम्म स्थगित भएको हो ।...

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु

पोखरा, १४ बैशाख – गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १/१ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का...

सत्तारुढ एमालेले गर्‍यो गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पाेखरा, १४ वैशाख – सत्तारुढ दल नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको...

पद्म नर्सिङ अस्पतालमा आन्तरिक किचलोको कारण अस्पताल गैर कानुनी

पोखरा, १४ वैशाख- पोखरामा रहेको पद्म नसिंङ होम प्रा.ली को आन्तरिक किचलोको कारण अस्पतालनै गैरकानुनी संचालनमा आएको छ । अस्पताल संचालक तथा सेयर सदस्यहरुबीच एक आपसमा विवाद चलिरहँदा अस्पताल अवैद्य रुपमा चलेको पाइएको छ...

अपाङ्गता भएकालाई कुखुराका चल्ला

पोखरा, १४ वैशाख – अपाङ्ता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रुपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय कार्यालय, पोखराको पहल एवम् गण्डकी प्रदेश सामाजिक...

दीपक मनाङेले पनि मुख्यमन्त्रीको साथ छोड्ने संकेत, मागे स्वतन्त्र सिट

पोखरा, १४ वैशाख – गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको साथ छोड्ने संकेत गरेका छन् । उनले अहिले आफूले कुनै ‘माइन्ड मेकअप’ नगरेको तर, जनमोर्चाले जे...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन तीन जनाको मृत्यु

वीरगन्ज, १३ बैशाख – वीरगन्जमा फेरी दुईजना कोरोना संक्रमण्को कारण मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा एकजना र नारायणी बयोधा अस्पतालमा एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर...

कास्कीमा पनि ‘आंशिक’ लकडाउन, १५ गतेदेखि यातायातमा जोरबिजोर

पोखरा, १३ बैशाख – कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि कास्कीमा पनि सुरक्षा व्यवस्था बढाइएको छ । बैशाख १५ गते बिहानदेखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कामहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी...

-->