पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ । नयाँ प्रजातिका भाइरस देखिएपछि संक्रमण झनै बढ्ने जोखिम स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले औँल्याएको छ ।महाशाखाले देशभर कोरोना संक्रमणको अवस्थाबारे नियमित तथ्यांकीय विश्लेषण,...