आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव, सत्तारूढ र विपक्षी सांसद सवाल-जवाफमा

पोखरा, १३ बैशाख – गण्डकी सरकारविरूद्ध विपक्षी दलले ल्याएको अविश्वास प्रस्तावमा सोमबारदेखि प्रदेशसभामा सत्तापक्ष र विपक्षविच बहस चलेको छ। अविश्वासको प्रस्तावमा प्रस्तावित मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभाको विशेष अधिवेसनमा...

आहा १ रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कूटर हस्तान्तरण

पोखरा, १३ वैशाख– आहा रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा भएको १९ औं संस्करणको आहा १ रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कूटर हस्तान्तरण गरिएको...

निशेध क्षेत्रबाट आएपछि फिर्ता

बागलुङ, १३ वैशाख– कोरोना संक्रमण तीब्र भएपछि बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ को बलेवा क्षेत्रमा निशेधाज्ञा लगाइएको छ । तर बानपा १३ बाट सिफारिस लिएर स्थानीय महेन्द्रबहादुर पाठक जिल्ला प्रशासन कार्यालयमा...

सुरक्षित रहँदै व्यवसाय गर्न पोउवा संघको आग्रह

पोखरा, १३ वैशाख ।पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति...

कम पारिश्रमिकले युवामा छैन आकर्षण !

बागलुङ, १३ वैशाख– दिनभर गोरु खेद्न सके बेलुका ८ सय ५० रुपैयाँ ज्याला आउँछ । नत तोकिएको काम सक्नै पर्ने दबाब नत कसैको पट्यारलाग्दो कज्याइँ । घरनिर्माणको सीप भएकाले घण्टाको हिसाबमा ज्याला लिन्छन् ।...

सबै वडा उत्पादनमा जोड्दै गलकोट

बागलुङ, १३ वैशाख– युवा रोजगारी बढाउन गलकोट नगरपालिकाले सबै वडाले मनग्ये कमाइ गर्न सक्ने गरी कृषि व्यवसायको अभियान थालेको छ । आत्मनिर्भर वडा बनाउन यो योजना उपयोगी भएको जनप्रतिनिधिले बताए । योजना अनुसार नगरपालिकाका ११...

आउँदो वर्ष औंलो शून्य !

बागलुङ, १३ वैशाख– गर्मी मौषममा देखिने औंलो (मलेरिया) रोग निवारणकालागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर सन् २०२५ भित्रै निर्मूल पार्ने नेपाल सरकारले तयारी गरेको छ । औंलो रोग दिवशको अवसरमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले...

रेडियो अन्नपूर्णको २० औं वार्षिकोत्सव

पोखरा, १३ वैशाख– पोखरामा संचालित रेडियो अन्नपूर्ण २० औं वर्षमा प्रवेश गरेको छ । आइतबार एफएमले आफ्नो १० औं वार्षिकोत्सव मनायो । सो अवसरमा एफएमले वर्षभर आयोजना गरेको कार्यक्रमका संयोजकहरुलाई सम्मानित पनि गरियो । सम्मानित...

गण्डकीमा कोरोनाको भयावह स्थिति : ‘युके भेरियन्ट’को शिकारमा बालबालिका

पोखरा, १३ वैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको शिकारमा बालबालिका परेका छन् । तर, ०७८ साल लागेसँगै नेपालमा पनि दोस्रो चरणको कोभिड महामारी देखामात्र परेन, त्यसको प्रभाव समेत निकै देखियो । कोरोना भाइरसको नयाँ...

हिमालपारी दुईजनामा कोरोना संक्रमण

मुस्ताङ, १२ वैशाख– संक्रमित सुन्य रहेको मुस्ताङमा आईतवार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वैशाख ७ र ११ गते बिरामी परेपछि अस्पताल भर्ना भएका दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

-->