आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

युएसको खेलाडी सम्मान

बागलुङ, २८ चैत– बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरुमा सहभागी भएर सफलता हाँसिल गर्ने विद्यार्थीहरुलाई बागलुङको एक विद्यालयले सम्मान गरेको छ । युएस एकेडेमी बागलुङले शनिबार एक समारोहको आयोजना गर्दै प्रतियोगि विद्यार्थीहरुलाई...

एकै वर्षमा पाँच किलोमिटर सिंचाई कुलो निर्माण

बागलुङ, २८ चैत– जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिंचाई आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलो मिटर सिंचाई कुलो निर्माण गरिएको...

बागलुङमा किङ कोब्रा भेटियो

बागलुङ, २८ चैत– बागलुङ नगरपालिका वडा नं. ७ मुलपानीमा बिषालु सर्पको प्रजाती किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदिप गौतमको घरमा उक्त सर्प भेटिएको हो । सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा...

शेयर सदस्यलाई बलेवा एकताको वित्तीय साक्षरता तालिम

बागलुङ, २८ चैत– सहकारीका सदस्यहरुलाई सक्रिय बनाइ आर्थिक तथा सामाजिक रुपमा अगाडि बढाउने उद्देश्यका साथ बलेवा एकता वचत तथा ऋण सहकारी संस्थाले २ दिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शुरु गरेको छ । बागलुङ...

दमौलीमा व्यवसायीको चुनाव : इकाई सभापतिमा चार जनाको उम्मेदवारी

तनहुँ, २८ चैत – पछिल्लो एक साता जिल्ला सदरमुकाम दमौली बजार नेपाल पत्रकार महासंघ तनहुँ जिल्ला शाखाको चुनावी माहोलले तात्यो । बुधबार चुनाव सम्पन्न भयो । बिहीबार मतपरिणाम पनि आयो । पत्रकारको चुनावले तातेको...

पत्रकार महासंघको टोलीलाई अभिनन्दन

पोखरा, २८ चैत– लामा अमृत फाउण्डेसनले नेपाल पत्रकार महासंघ कास्कीको नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा अभिनन्दन गरेको छ । सो अवसरमा बोल्दै पत्रकार महासंघ कास्कीकी नवनिर्वाचित अध्यक्ष एवम् पहिलो महिला नेतृ विमला भण्डारीले पोखरामा भएका...

राष्ट्रपतिद्वारा बागलुङकाआठ जना विभुषित

बागलुङ, २८ चैत– राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रवार बागलुङका आठ जनाले मानपदक तथा विभुषण पाएका छन् । उनीहरुलाई २०७६ सालको संविधान दिवसको दिन घोषणा गरिएको पदक वितरण गरिएको हो । विभूषितमध्ये उद्योगी चन्द्रप्रसाद ढकालले कीर्तिमय राष्ट्रदिप...

पर्वतको पैयुँ गाउँपालिकामा भएको आगलागीमा ५ घर र १२ गोठ जले

पर्वत, २८ चैत– पर्वतको पैयुँ गाउँपालिकामा शुक्रवार भएको आगलागीबाट पाँच ओटा घर र १२ ओटा जलेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार दिउसो दुई बजे स्थानीय जङ्गलबाट सुरु भएको आगलागी...

गण्डकी प्रदेश अध्यक्षमा शर्मा, महासचिवमा सुवेदी र कोषाध्यक्षमा न्यौपानेले बाजी मारे

पोखरा, २७ चैत – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा पत्रकार नारायण शर्मा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार शर्माले प्रतिद्वन्द्वी दीपेन्द्र श्रेष्ठलाई हराएका हुन् । शर्माले ५ सय ३८ मत ल्याउँदा...

विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङको अध्यक्षमा रिजाल

बागलुङ, २७ चैत– सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती काम गर्ने संस्था विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङको अध्यक्षमा भवानी प्रसाद रिजाल चयन भएका छन । महासंघको विहिबार बागलुङमा आयोजित भेलाले रिजालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति...

-->