आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पुननिर्माणले फेरिएको सडक

बागलुङ, २७ चैत– पुनःनिर्माण प्राधिकरणको काम निजी आवास बनाउने हो । तर, बागलुङको एक सडकमा पनि लगानी गर्दा दुर्गम गाउँलाई सुगम बनाइदिएको छ । सदरमुकामदेखि ९० किलोमिटर पश्चिम बुर्तिवाङबाट दिनभरी पैदल यात्राबाट मात्र पुग्न सकिने...

थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान

बागलुङ, २७ चैत– बडिगाड गाउँपालिका ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली श्रृंखला, गुल्मी, पाल्पा...

पत्रकार, पत्रकारकै लागि ११ जना ढोरपाटनकर्मी

बागलुङ, २७ चैत – पत्रकार महासंघको चैत २५ मा सम्पन्न महाधिवेसनबाट गण्डकी प्रदेश समितिका कोषाध्यक्ष सहित प्रदेश र जिल्ला समितिहरुमा ११ जना ढोरपाटनकर्मी निर्वाचित भएका छन् । गण्डकी प्रदेश समितिको कोषाध्यक्षमा ढोरपाटन गोरखा सहकर्मी...

१७ नलाग्दै चुरोट र सूर्तिको लत !

बागलुङ, २६ चैत– सूर्तिजन्य पदार्थको सेवनमा २० वर्ष मुनिका युवाहरुको सहभागिता बढेर गएको छ । स्कूल र कलेज तहका किशोर–किशोरीहरुलाई सूर्तिजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङको...

गण्डकी सरकारलाई समर्थन कायमै, पाइला प्रतिपक्षतिर

पोखरा, २६ चैत– गण्डकी प्रदेशको हिउँदे अधिवेशन सुरु हुने अघिल्लो दिनसम्म यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ढुक्क थिए । सदनमा पेश गर्न ४ वटा विधेयक तयार थिए । ती विधेयक पारित गर्दै छिट्टै सदन टुंग्याउने...

घाँसको लोभमा जंगलमा डढेलो : म्याग्दीमा १२ सय हेक्टर वन सखाप

म्याग्दी, २५ चैत्र – बेनी नगरपालिका–२,ज्यामरुककोट सामुदायिक वनको ६५ हेक्टर जंगल आगोलागीबाट सखाप भयो । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ जना सुरक्षाकर्मी परिचालन ग¥यो । स्थानीय र सुरक्षाकर्मी दुई...

बैंकिङ कसुरमा फरार थापा पक्राउ

तनहुँ, २४ चैत– तनहुँ प्रहरीले बैंकिङ कसुुरमा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ । विगत नौ महिनादेखी फरार रहेकी भानु नगरपालिका–१२ मिर्लुङकी २७ बर्षीया आशा थापा अधिकारीलाई प्रहरीले पक्रिएको हो । उनलाई काठमाडौँको...

पत्रकार महासंघ बागलुङमा सर्वसम्मत नेतृत्व

बागलुङ, २४ चैत– पत्रकार महासंघ बागलुङको आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लामा क्रियाशिल पाँच वटा पेशागत संगठनहबीच सहमति पश्चात जिल्ला शाखाले सर्वसम्मत नेतृत्व पाएको हो । प्रेस चौतारी नेपाल, प्रेस युनियन,...

झापुटारमा सेती नदीमा बन्ने पुलको शिलन्यास

तनहुँ, २४ चैत– तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारलाई जोड्ने गरी सेती नदीमाथी पक्की मोटरेबल पुल निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा पुल निर्माण सुरु भएको हो । सोमबार गण्डकी प्रदेशका...

बागलुङ नगरस्तरीय रनिङ शिल्ड सुरु

बागलुङ, २४ चैत– बागलुङ नगरपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड छनौट खेल प्रतियोगिता सुरु गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगितामा ३० विद्यालयका बिभिन्न खेलहरु सम्पन्न भएका छन् । यही चैत २९गतेदेखि हुने जिल्लास्तरीय प्रतियोगितार्कोे तयारीस्वरुप प्रतियोगिता...

-->