तनहुँ, २९ चैत– तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अध्यक्षमा भूपाल आले निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी तीन जनालाई पराजित गर्दै आले निर्वाचित भएका हुन् ।
आइतबार बिहान सम्पन्न मतगणनामा आलेले दुई सय...
आगलागी अपडेट : घाईतेको उपचारहुँदै, झण्डै २० लाखको क्षती
बागलुङ, २९ चैत– बागलुङ नगरपालिका–३ गुठीमा गएराती आगोलागीमा परेर दुई जना घाईते भएकाछन् । आगलागीमा परेका सिर्जना फर्निचरका सञ्चालक बागलुङ नगरपालिका–१३ बलेवार्का ३३ बर्षिय बिराज भन्ने केशब हरीजन र बागलुङ नगरपालिका–३ गुठीका ६४ बर्षिय...
जनता भोट हालिरहने मेसिन हुन् ?
तनहुँ, २९ चैत – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीको सरकारले जनताको मतको दुरुपयोग गरेको जिकिर गरेका छन् । जनतालाई भोटका लागि मात्रै प्रयोग गर्न नहुने उनको भनाई छ ।
गृह जिल्ला आएका...
मुख्यमन्त्रीबाट शिक्षकको भूमिकाको प्रशंसा
पोखरा, २९ चैत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुलूकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीद्धारा आयोजित ४२ औं शिक्षक दिवस तथा संङगठनको १३...
मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन्
बागलुङ, २९ चैत– सदरमुकाममा रहेको एक फर्निचरमा आगलागीहुँदा लाखौंको क्षति भएको छ । बागलुङ नगरपालिका–३ गुठिमा रहेको सिर्जना फर्निचरमा हिजोराती आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आएको छैन् । फर्निचरमा रहेका सबै काठपात...
सभापतिाबाहेक चुनाव लड्दिन : डा.शेखर
पोखरा, २९ चैत– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापतिबाहेकका पदमा उम्मेदवारी नदिने उद्घोष गरेका छन् । कांग्रेस महाधिवेशनमा सभापति उम्मेदवारी दिने तयारीमा रहेका कोइरालाले आफू पार्टी सभापति भए कार्यकर्ताले दुःख नपाउने...
पैंयु आगलागीमा ५ घर र १२ गोठ जले
पर्वत, २९ चैत–पर्वतको पैयुँ गाउँपालिकामा शुक्रबार भएको आगलागीबाट पाँच ओटा घर र १२ ओटा जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार दिउसो दुई बजे स्थानीय जंगलबाट सुरु भएको आगलागी बस्तीमा...
गैंडाकोटबाट ६ जना जुवाडे पक्राउ
नवलपुर, २८ चैत – नवलपुरको गैंडाकोटबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । गैंडाकोट नगरपालिका वडा नं. १ बाघखोरबाट प्रहरीले ८३ हजार ८ सय साठी रुपैंया नगद र ३ बुक तास सहित नियन्त्रणमा...
पत्रकार महासंघमा कसले कति मत पाए ? हेर्नुहोस सूचीसहित
काठमाडाैँ, २८ चैत – नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको प्यानल भारी मतान्तरमा विजयी भएको छ । तीन हजार भन्दा बढी मतान्तरमा पोखरेल नेतृत्वको प्यानल विजयी भएको हो । कम मतान्तर पनि...
शान्ति माविलाई राष्ट्रपती रनिङ शिल्डको उपाधि
बागलुङ, २८ चैत– तमानखोला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शान्ति माध्यामिक विद्यालयले जितेको छ । खुंखानीको शान्ति माविले ६ स्वर्ण, ७ रजत, ३ कास्य पदक हातपार्दै उपाधि जितेको हो । प्रतियोगितामा...