आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

ज्योति र पुनमलाई बब् जिमको सम्मान

पोखरा, १ वैशाख– काठमाडौंमा सम्पन्न रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा पदक जित्न सफल पोखरेली दुई खेलाडीलाई बब् जिम पोखराले सम्मान गरको छ । प्रतियोगितामा जिमका प्रशिक्षक समेत रहेकी ज्योति...

कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड

पर्वत, १ वैशाख – सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको...

नयाँ वर्ष २०७८ सुरु

पोखरा, १ वैशाख – आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता...

नेतृत्वको नालायकीले कसैको ज्यान नजाओस् !

पोखरा, १ वैशाख– बेल्जियमबाट कतार एयरको जहाज चढेर नेपाल ओर्लेकी युवती अंशु सापकोटा गण्डकी प्रदेशकै पहिलो कोरोना संक्रमित हुन् । बागलुङ नगरपालिका– ४ कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि हुँदा मुलूक लकडाउनमा थियो...

शिक्षणमा प्रविधि : पब्जी खेल्नेहरु शैक्षिक सामग्री खोज्न थाले

बागलुङ, ३१ चैत– ‘कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रम अनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्,’ रेश नुन्थला मावि काठेखोला गाउँपालिका ७...

साधुलाई सुली !

बागलुङ, ३१ चैत– कानुनको सिद्धान्तले सयजना दोषी छुटेपनि निर्दोषले जेल सजाय पाउनु हुँदैन भन्ने मान्यता राखेको छ । अर्थात् दोषी पहिचान भएपछि मात्रै सजाय दिनु उपयुक्त हुन्छ भन्ने हो । उक्त मान्यताविरुद्ध केही घटनामा निर्दोषहरु...

राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई

बागलुङ, ३१ चैत– जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । बागलुङ नगरपालिकाले २३ स्वर्ण, १६ रजत र ४ कास्यपदक जितेको जिल्ला खेलकुँद विकास समितिका प्रशिक्षक भीमसेन शाक्यले बताए । त्यस्तै, बडिगाड...

फितलो सुरक्षाबीच ‘सुरक्षा गोष्ठी’ !

पोखरा, ३१ चैत– पोखरामा गण्डकी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी भइरहेको थियो । गृहमन्त्री रामबहादुर थापा सहभागी सो बैठकमा गण्डकीका सबै सुरक्षा निकायका प्रमुख उपस्थित थिए । गृहमन्त्रीको उपस्थितिमा सुरक्षा व्यवस्था यसै कडा बनाइन्छ ।...

सगरमाथा चढ्न केसीलाई सहयोगको आग्रह

बागलुङ, ३१ चैत– दृष्टीविहीन युवा अमिट केसीले सगरमाथा चढ्ने अभियानलाई देशभरका व्यवसायीले सहयोग गरिदिन बागलुङ उद्योग वाणिज्य संघले आग्रह गरेको छ । आइतबार सबै व्यवसायी तथा देशभरका उद्योग वाणिज्य संघलाई निमन्त्रणा पत्रसहित आग्रह गरेको हो...

पर्वतको नाग्लिवाङ मा भीषण आगलागी, दर्जनौ घर जोखिममा

पर्वत, ३० चैत – गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा...

-->