बागलुङ, १ बैशाख– ढोरपाटन सञ्चार प्रा.लि.द्धारा प्रकाशित ढोरपाटन दैनिक, ढोरपाटनन्युज डटकम र धौलागिरी स्टार साप्ताहिकका प्रधान सम्पादक हरिनारायण गौतमलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री पदकले बिभुषित गरेकी छिन् । नेपाल सरकारले संविधान दिवसको अबसरमा मानपदवी...
पोखरा, १ वैशाख – गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै...
पोखरा, १ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व सबैमा हुनुपर्ने बताएका छन् । मंगलबार नयाँ वर्षको शुभकामना सन्देशसहित एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता सबैमा हुनुपर्ने...