बागलुङ, ३ वैशाख– चट्याङले लघुजलविद्युत आयोजनाको प्रसारण लाईनमा क्षति पु¥याएपछि बागलुङको निसीखोलामा विद्युत आपूर्ति बन्द भएको छ । निसीखोलामा सञ्चालनमा रहेको बासखोला लघुजलविद्युत आयोनजनाको प्रसारण लाईनमा परेको चट्याङले तीन सय घरको वाईरिङमा क्षति पु¥याएको...
स्याङ्जा, ३ वैशाख– स्याङ्जाको आँधीखोला गाउपालिकामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रम दर्ता अभियान घुम्ति शिविर सुरु भएको छ । आँधीखोला गाउँपालिका– १, पञ्चमुल राजास्वारामा आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले पवनकाजी अधिकारी र भावना पौडेलको...
पोखरा, २ वैशाख– मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै गण्डकीका विपक्षीहरुले विशेष अधिवेशनको माग गरेका छन् । उनीहरुले प्रदेश सभाको सातौं अधिवेशन बुधबार मध्यरातदेखि अन्त्य भएको घोषणा भएलगत्तै बिहीबार प्रदेश प्रमुख अमिक सेरचनसमक्ष विशेष अधिवेशनको...